• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवन समाज भिक्टोरियाबाट अस्पताललाई सहयोग

  •   बुधबार, असार ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अष्ट्रेलियामा रहेका चितवनवासीहरूको संस्था चितवन समाज भिक्टोरियाले इच्छाकामना गाउँपालिकालाई दुई थान मनिटर सहयोग गरेको छ । कोभिड अस्थायी अस्पताल सञ्चालन गर्दै आएको सो गाउँपालिकाले स्थायी अस्पताल समेत निर्माण गरिरहेको छ । पालिकाले कोभिड संक्रमण भएका बिरामीका लागि स्थापना गरेको कोभिड अस्थायी अस्पतालमा राख्ने गरी दुई थान ‘प्यासेन्टमनिटर’ दिइएको हो ।

    चितवन समाजभिक्टोरियाले पठाएको १ लाख ५० हजार ४ सय रुपैयाँमा खरिद गरिएका मनिटर स्वास्थ्य कार्यालय चितवन मार्फत् गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य कार्यालय चितवनको प्राङ्गणममा आज ती सामग्री कार्यालय प्रमुख दीपक तिवारीमार्फत् ईच्छाकामना गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख वासु सापकोटालाई हस्तान्तरण गरिएको हो ।

    सो अवसरमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, पत्रकार विनोदबाबु रिजाल, भरतपुर अस्पतालका लीलाधर पौडेलको उपस्थिति रहेको थियो । मनिटर प्राप्त गरेपछि तिवारीले यसलाई अधिकतम उपयोग सापकोटालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “विदेशमा रहनु भएका चितवनवासीको यो सहयोग महत्वपूर्ण हुनेछ ।” कोभिड नियन्त्रणमा हातेमालो गर्नका लागि अष्ट्रेलियामा रहेका नेपालीहरूको तर्फबाट सहयोग पठाइएको चितवन समाज भिक्टोरियाका अध्यक्ष अनुपम पाठकले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “यसबाट त्यस क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।” आगामी दिनमा पनि सहयोगलाई निरन्तरतता दिईने उहाँको भनाई छ । इच्छाकामना गाउँपालिकाले १५ शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालन गरिरहेको छ । त्यहाँ यसअघि २ वटा मात्रै प्यासेन्टमनिटर उपलब्ध छन् । संक्रमितको आधारभूत स्वास्थ्य अवस्था थाहा पाउन थपिएको मनिटरले सहजता हुने स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

    कोरोना अस्थायी अस्पतालबाट हालसम्म १८ जनाले सेवा लिएको सापकोटाले जानकारी दिनुभयो । गाउँपालिका प्रमुख गीता गुरुङले विदेशमा रहेका चितवनवासी र नेपालीहरुको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “यो संस्थाले भूकम्पका बेला पनि सहयोग गरेको थियो ।” चितवनसहित धादिङ, गोरखा र तनहुँका बिरामी यसबाट लाभान्वित हुने गुरुङको भनाई छ । चितवन समाज भिक्टोरियाले अष्ट्रेलियाबाट विभिन्न समयमा सहयोग पठाइरहेको छ ।

    संस्थाले मुख्यगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा पटक–पटक सहयोग गरेको उपाध्यक्ष विपुल ज्ञवालीले बताउनुभयो । यही जेठमा समाजले ग्रिन लायन्स क्लब भरतपुरमार्फत भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड उपचाररत बिरामीलाई खाना खुवाएको थियो । त्यसका लागि समाजले रु.२ लाख सहयोग गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सोमप्रसाद गुरुङका अनुसार समाजले गैरआवासीय नेपाली संघ अष्ट्रेलियामार्फत नेपालमा कोभिड नियन्त्रणमा सघाउन १ हजार २ सय अष्ट्रेलियन डलर सहयोग पठाएको थियो ।

    यो रकम नेपालमा अक्सिजन ग्यास व्यवस्थापनका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । यसअघि समाजले क्रुजपार्टीबाट उठेको ४ हजार अष्ट्रेलियन डलर अष्ट्रेलिया–नेपाल मल्टीकल्चरल सेन्टरकालागि सहयोग गरेको उहाँले जानकारी दिनुभयो । समाजले नेपालमा २०७२ सालमा विनासकारी भूकम्प जाँदा पनि सहयोग गरेको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.