काठमाडौं । नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको हो ।