• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेपाल ग्रामीण पुनर्निमाण संस्थाले गयो इच्छाकामनामा स्वास्थ्य सामाग्री सहयोग

  •   आइतबार, असार १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आरआरएनले आइतबार गाउपालिकामा पुगेर सात लाख बत्तिस हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    आज एक कार्यक्रमकावीच आर आर एनका प्रतिनिधि कृतिराज बुढाथोकीले गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।संस्थाले गाउँपालिका मार्फत इच्छाकामनामा रहेको दारेचोक स्वास्थ्य चौकीलाई उक्त सामाग्री प्रदान गरिनेछ ।

    गाउँपालिकालाई सहयोग गरेको सामग्रीमा अटोमेटिक हेन्ड सेनिटाइजर ३ थान, फेस सिल्ड १३० थान, पल्स अक्सिमिटर ३० थान, पिपिई सेट १२० थान, सर्जिकल ग्लोब्स १२० थान, सर्जिकल मास्क १०० प्याकेट, सेनिटाइजर ४५ बोतल, आइसोलेसन किट ८० थानलगायतको सामग्री रहेको छ ।

    आरआरएनका प्रतिनिधी कृतिराज बुढाथोकीले इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गलाई स्वास्थ सामग्री हस्तान्तरण गर्दै कोरोनाको बिरामी तथा कार्यलयका कर्मचारीको स्वास्थ्यमा सहयोग पुगोस भन्ने हेतुले गाउँपालिकालाई आवश्यक सामग्री सहयोग गरेको बताउनु भयो ।

    सामग्री बुझेपछि गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गले कोरोना सङ्क्रमणको संकटकोे अवस्थामा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा आरआरएनलाई धन्यवाद दिँदै सहयोग सामग्रीले कोरोनाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठ,प्रबक्ता साबित्री गुरुङ्ग जनस्वास्थ्य अधिकृत हरी देवकोटा लगायतको उपस्थिती रहेको थियो ।

    यस अघि आर आर एनले चितवनको कालिका नगरपालिकालाई १० लाख ५३ हजार रुपैया र भरतपुर महानगरपालिका २९ नं वडालाई सत्तरी हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.