• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

कफ्र्युको बिषयमा अवस्था हेरेर, विश्लेषण गरेर उपयुक्त निर्णय हुन्छ: प्रजिअ लामिछाने

  •   बुधबार, असार २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मंगलबार सांँझ राप्तीमा सांँढे सातबजे देखि लगाईएको कफ्र्युआज पुन थपिन सक्ने सम्भावना बढेको पाईएको छ । सुजिता प्रकरणका कारण थप हिंसात्मक गतिविधि नहोस भन्नाका लागि अवस्था हेरेर कफ्र्यु थप्न सकिने जिल्ला प्रशासनले बताएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अवस्था हेरेर कफूर्यको समय थपिन सक्ने बताए । ‘ अहिले अवस्था ठीक छ ।

    शान्त छ उनले भने। कर्फु बेलुका अवस्था हेरेर, विश्लेषण गरेर उपयुक्त निर्णय हुन्छ ।’ हाल पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया पाँच सय मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । मंगलबार साढे ७ बजेबाट जारी गरिएको कर्फ्यू बुधबार साँझ साढे ७ बजेसम्म रहने छ ।

    सुजिता मृत्यु प्रकरणले मंगलबार उग्ररुप लिएर सुरक्षाकर्मी माथि ढुंगामुढा प्रहार भएको थियो । आन्दोलन र प्रर्दशन नियन्त्रण बाहिर गएपछि प्रहरीले दर्जनौं सेल ग्यांँस र हवाई फायर भएको थियो । प्रर्दशनका क्रममा ससस्त्रका डिएसपी सहित १३ जना प्रहरी घाईते भएका थिए । प्रर्दशनका क्रममा सर्वसाधारण के कति घाइते भएका छन यस बिषयमा भने औपचारिक जानकारी नआएको लामिछानेको भनाई छ । कति सेल अश्रु ग्यांँस र हवाई फायर भयो भन्ने बिषयमा भने पछि जानकारी दिने उनले बताए ।

    सुजिता हराएको दिनदेखि प्रहरीले सक्रियता र चासो नदेखाएको र उनको हत्या गरिएको भन्दै स्थानीय आक्रोशित भएका छन । उनीहरुले सुजिताको न्याय र घटनाको सत्यतथ्य घटनाको माग गर्दै प्रर्दशन गरेका हुन् । यसैबीच राप्तीमा कफूर्य लागेपनि आज दिउसो भरतपुरको चौवीसकोठीमा दिउसो १ बजे महिला अधिकारकर्मी, महिला सञ्जाल लगायतले सुजिताको न्याय र अर्की हराइरहेकी गैंडाकोटकी विना सापकोटाको खोजीको लागि दबाबमुलक प्रर्दशन गर्ने भएका छन ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.