• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

सूचना सहजीकरण गर्न महासंघद्वारा प्रजिअको ध्यानाकर्षण

  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल पत्रकार महासंघ चितवनको नेतृत्वमा गएको पत्रकारको टोलीले जिल्लामा सूचनाको सहजरुपमा सहजीकरण गर्नका लागि प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको ध्यानाकर्षण गराएका छ । पछिल्लो समय पत्रकारहरुलाई सूचना पाउन कठिन भइरहेकाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले बताए ।

    विभिन्न घटना तथा आवश्यक सूचनाका लागि माग गर्दा सरकारी कार्यालयहरुबाट समयमै सूचना नदिने, सूचना दिन ढिला सुस्तीगर्ने, पत्रकारलाई समाचारजन्य सामग्री संकलनमा रोक लगाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी गतिविधि भइरहेकाले यसको अन्त्य गर्नुपर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।

    सम्पूर्ण सरकारी र सार्वजनिक निकाय सूचनामैत्री हुनुपर्ने र आवश्यक सूचनाहरु तत्काल उपलब्ध गराउनका लागि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको अधिकारीले बताए । पत्रकारहरुको टोलीसँग प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आफूले सूचनाको सहजीकरण गराउने प्रतिबद्धता जनाएका छन् । कार्यालय प्रमुखहरुको बैठक तथा सूचना अधिकारीहरुको नियमित बैठकमा आफूले सूचनालाई सहज गराउनका लागि निर्देशन दिने लामिछानेको भनाइ छ ।

    सार्वजनिक संस्थान तथा सरकारी कार्यालयहरु सूचनामैत्री हुनुपर्ने भन्दै आवश्यक सबै सूचना दिनका लागि बैठकबाट निर्देशन दिने लामिछानेको भनाइ छ । नेपालको संविधान २०७२ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ ले समेत विभिन्न पाँच प्रकारका सूचना बाहेक सबै सूचना दिनुपर्ने बाध्यकारी नियम बनाएको छ ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष अधिकारीसहित प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव दीपेन्द्र अधिकारी, पूर्व उपाध्यक्ष रमेशकुमार पौडेलसहितका पत्रकारहरुले सहज रुपमा सूचना उपलब्ध गराउन भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी लामिछानेको ध्यानाकर्षण गराएका हुन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.