• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

चितवनका विद्यार्थी संगठन मूल्य वृद्धिको विरोधमा आन्दोलित

  •   बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा एकै महिनामा दुई पटक मूल्य वृद्धि गरेर जनतालाई आर्थिक मर्कामा पारेको भन्दै चितवनका विद्यार्थी संघठनले मूल्यवृद्धि खारेजीको माग गरेका छन्। पटकपटक मूल्यवृद्धि गरेर जनताको ढाड सेकाउने काम गरेको भन्दै चितवनका पाँच विद्यार्थी संगठनले बुधबार विरोध गर्दै नारायणगढको पुलचोकबाट भरतपुरको साझा पेट्रोल पम्पसम्म आन्दोलन गरेका हुन्।

    नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन, नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अखिल छैठौँले संयुक्तरुपमा आन्दोलन गरेका हुन्।

    आन्दोलनका क्रममा केपी ओली नेतृत्वको सरकारले पटकपटक जनताको ढाडमा टेकेर राजनीति गरेको विद्यार्थी नेताहरुले आरोप लगाए। ‘एक महिनाभित्रै पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई आर्थिक मारमा पारेकोले हामी सडकमा आएका हौँ,’ अखिल क्रान्तिकारी चितवनका संयोजक अभिनाश रम्तेलले भने, ‘कोरोना संक्रमणको जोखिमले जनता त्यसै पनि समस्यामा परेका बेला सरकारले मौका छोपेर यही बेला जनताको ढाड सेकाउने काम गरेकोले त्यसको विरुद्धमा हामी पाँच विद्यार्थी संगठन एकै स्थानमा उभिएका हौँ।’

    जनतालाई स्वास्थ्य सुरक्षाको लागि धमाधम काम गर्नुपर्ने बेलामा मूल्य वृद्धि गरेर उल्टै आर्थिक जोखिमतर्फ धकेल्ने काम गरेको नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकालले बताए। आयल निगमलाई घाटा भएको बहानामा जनताबाट उठाउने काम नै गलत भएकोले त्यसको विरुद्धमा सडक संघर्ष गरिएको उनको भनाइ छ। समाजवादी विद्यार्थी युनियन चितवनका अध्यक्ष अनुज जोशीले जुनसुकै सरकार आए पनि गलत काम गर्नेको विरुद्ध आवाज उठाउन नछाडिने जिकिर गर ।

    ओली सरकारको विरोध गर्दै आए पनि मंगलबारबाट सरकार फेरिएको प्रसंग कोट्याउँदै उनले भने, ‘सरकार फेरिँदैमा जनताको हितविपरित काम गर्नेको विरुद्धमा बोल्न नछाड्ने होइन। हाम्रै पार्टीको सरकार आए पनि हाम्रो विरोध निरन्तर चलिरहन्छ।’

     

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.