• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

एनआरएनए अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्य समन्वय समितिको अध्यक्षमा न्यौपानेको उम्मेद्बारी

  •   आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको आसन्न निर्वाचनका लागि कुइन्सल्याण्ड राज्यमा समावेशी समुहले उमेद्वारी दर्ता गराएका छन् ।

    सकेसम्म कुन्सल्याण्डमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गर्दा उमेद्वारीमा ढिलाई भएको समावेशी समुहका अभियन्ता तथा कुइन्सल्याण्ड राज्य समितिका पुर्व सचिव अशिम कोइरालाले जानकारी दिनुभयो ।

    ‘हामी अन्तिम समयसम्म पनि सम्मानजनक सहमति गरेर अघि बढ्ने सोचमा थियौं’- कोइरालाले भन्नुभयो -‘तर, अर्को पक्षबाट चित्त बुझ्दो कुरा नआएपछि चुनावमै जान बाध्य भयौं ।’ सनसाईनकोष्ट निवासी आशिष न्यौपानेको नेतृत्वमा ८ सदस्यीय उमेद्वार समुह घोषणा भएको हो । राज्यको सहसंयोजक पदमा सन्देश श्रेष्ठ, सचिवमा अरुण तिवारी र सहसचिवमा दिपक क्षेत्रीले उमेद्वारी दिनुभएको हो ।

    त्यस्तै कोषाध्यक्षमा विकासमान सिंह भण्डारीले उमेद्वारी दिएको घोषणा गरिएपनि निर्वाचन आयोगले सार्वजनिक गरेको उमेद्वार पहिलो सुचीमा नाम भने उल्लेख छैन । त्यस्तै सदस्य पदका लागि निराजन लुइटेल, मधुसुदन देवकोटा र प्रेम प्रकाश साहीले उमेद्वारी दिनुभएको छ । सनसाइनकोष्टमा बस्दै आउनु भएका आशिषले फेसबुकमा एक सन्देश लेख्दै आफ्नो उमेद्वारी घोषणा गर्नुभएको हो ।

    सन्देशमा आशिषले आफु विगत ८ वर्षदेखि अष्ट्रेलियाको नेपाली समाजको सेवामा निरन्तर लागिरहेको उल्लेख गर्नुभएको छ । एनआरएनएको अभियानमा लाग्दा आफुले कहिल्यै पनि व्यक्तिगत स्वार्थ नहेरेको भन्दै संस्थामा हजारौं युवाहरुलाई सक्रिय सहभागी गराउन आफुले संस्थागत रुपमै उमेद्वारी दिएको आशिषले लेख्नुभएको छ ।

    आशिषले यसअघिको कार्यसमितिमा कुइन्सल्याण्ड राज्य समितिको सदस्यमा उमेद्वारी दिनुभएको थियो । निर्वाचन आगामी जुलाई ३१ तारीकका दिन हुने भएको हो।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.