• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

अव कम्पनी दर्तादेखि खारेजीसम्मको काम चितवनमै हुने

  •   सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नयाँ कम्पनी दर्ता देखि खारेजी सम्मका काम गर्नेगरी चितवनमा ग्राफिक मार्ग प्रालि सञ्चालनमा आएको छ । भरतपुर महानगर पालिका वडा नम्बर ११ आंँखा अस्पताल अगाडी प्रधान कार्यालय रहने गरी कमपनीले सेवा दिन थालेको हो । २०७५ साल फागुन २७ गतेदेखि दर्ता भएर कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरको आधिकारिक सेवा केन्द्रको अनुमति पत्र प्राप्त गरेको कम्पनीका प्रवन्ध निर्देशक जनक खड्काले जानकारी दिनुभयो ।

    २०७५ सालदेखि सेवा दिइरहेपनि देशभरका कम्पनी दर्ता र खारेजीको अधिकार भने यही अषाढ १४ गतेदेखि प्राप्त भएको उहाँले बताउनुभयो । देशभरका सेवाग्राही काठमाण्डौ जानुपर्ने बाध्यता मुक्त बनाउने उद्धेश्यसहिते देशभर ५ वटा सेवा केन्द्रबाट सेवा दिइरहेको खड्काले जानकारी दिनुभयो ।हाल कम्पनीले दाङको विजौरी, नवलपुरको कावासोती, धनुषाको जनकपुर, काठमाण्डौको त्रिपुरेश्वर र तनहुँको दमौलीबाट सेवा प्रदान गरिएको संचालक इन्द्र पौडेलले जानकारी दिनुभयो। कार्यालयले चाडपर्वहरुलाई मध्यनजर गर्दै साउन ९ गतेदेखि कार्तिक ९ गतेसम्म दर्ता हुने कम्पनीहरुको सेवा शुल्क ७ हजार ९९९ मात्र लिने भएको छ ।

    प्रवन्ध निर्देशक खड्का अनुसार सामाजिक सञ्जालमा आधिकारिताको विभिन्न हल्ला आएपनि त्यसको पछि नलाग्न आग्रह गर्नुभयो । आफूहरु कम्पनी रजिष्टार कार्यालयको आधिकारिक सेवा केन्द्र नम्वर १९ रहेको र सेवा दिन सुरु गरेदेखि अषाढ मसान्त सम्म मात्रै २४८ वटा नयाँ कम्पनी दर्ता गरिसकेको उहांँल जानकारी दिनुभयो । सोही अवधिमा १६३ वटा पुराना कम्पनी तथा कर भ्याट सम्बन्धी सेवाहरु दिइसकेको खड्काले बताउनुभयो ।

    यो आर्थिक वर्षमा २४० वटा नयाँ कम्पनी दर्ता र २७५ वटा पुरना कम्पनीहरुको काम गर्ने कम्पनीको लक्ष्ये छ । साथै कम्पनी दर्ता खारेजी सेवासँगै आन्तरिक राजश्व कार्यालयबाट हुने कर भ्याट सम्बन्धी सहजीकरण गर्ने,लेखासबन्धी सम्पूर्ण कार्यहरु गर्नुका साथै ११ जना युवाहरु मिलेर सोही भवनको भुईतल्लामा ग्राफिक अफसेट प्रेस समेत सञ्चालनमा ल्याइएको खड्काले जानकारी दिनुभयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.