• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेपाल टेलिकमको सुबिधा कि कम्जोरी : ब्यालेन्स, डाटा र भ्वाईस प्याक जो कसले जो कसैको पनि हेर्न पाउने

  •   बिहिबार, साउन १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

     चितवन ।   महोत्तरी जिल्ला जलेश्वरा नगरपालिका पर्सा पतैली-५ घर भई हाल काठमाडौं बस्ने राजेश रोई (राज) लामो समय देखी साइबर अनुसन्धानमा सकृय रहेका युवा इन्जिनियारका रुपमा चिनिएका छन । रोईले बिगतका समय बिभिन्न सामाजिका संजालको कम्जोरी पत्ता लगाइ पुरस्कृत भईसकेका पनि छन । पछील्लो समयमा नेपालकै ठुला ठुला डिजिटला कम्पनिहरुको कम्जोरी पत्ता लगाउन सक्रीय रहेका छन । ३ दिन अगाडी मात्रै नेपाल टेलिकम र एनसेलको सुरक्षा गोपनिएता कम्जोरी पत्तालगाई सम्बन्धित कम्पनिलाई ईमेल मार्फत जानकारी गराएका छन ।

    तेस मध्य केहि त्रुटिलाई नेपाल टेलिकमले यो त्रुटी न भैई सुबिधा भनेर ब्याख्या गरेको छ । तर राजेशले भने यो सुबिधा नभैई त्रुटी नै हो भनेका छन । एनसेलले अहिले सम्म पनि केहि जवाफ नफर्काएको समाबेशी खबरालाई जानकारी दिए । यस्ता सामाजिक संजालमा रहेका कमीकम्जोरी पत्ता लगाई नेपाली युवा इन्जिनियारहरु र बिद्यार्थीहरु लाखौं पुरस्कारले पनि सम्मनित भएको हामीले देखेका छौं ।

    नेपाली सुचना प्रबिधिको क्षेत्रमा यस्तो कम्जोरी पत्ता लगाई समबन्धित कम्पनिलाई बुझाउने राजेश सम्बभत पहिलो ब्यक्ती नै हुन । यदि तपाईं नेपाल टेलिकमको मोबाइल प्रयोग गर्नुहुन्छ भने तपाईंको मोबाइलमा कति ब्यालेन्स छ भन्ने कुरा अर्को व्यक्तिले सजिलै थाहा पाउन सक्छ । तपाईंलाई के लाग्छ, यो सुविधा हो कि सुरक्षा कमजोरी ? तपाईंले टेलिकमको वेबसाइट तथा मोबाइल एपमा रहेको वेब रिचार्ज अप्सनमार्फत तपाईंले टेलिकमका जुनसुकै मोबाइल नम्बरमा रहेको ब्यालेन्स र भ्यालिडिटी (मान्यअवधि) थाहा पाउन सकिन्छ ।

    तर यसका लागि तपाईंले जुन नम्बरको ब्यालेन्स थाहा पाउनुपर्ने हो, त्यसमा रिचार्ज कार्डमा रहेको पिन नम्बरबाट रिचार्ज गर्नुपर्ने हुन्छ । हुन त तपाईंला लाग्न सक्छ, मोबाइल रिचार्ज गरेर आफ्नो ब्यालेन्स कसैले जान्न चाहन्छ भने थाहा पाओस्, के फरक पर्छ । तर यो तपाईंको व्यक्तिगत जानकारी हो । यसको अर्थ तपाईंको अनुमति बिना अर्को व्यक्तिले यस्तो जानकारी सजिलै थाहा पाउने अवस्था बन्नुहुन्न । यो विषयलाई पनि टेलिकमका अधिकारीले सुविधाको अर्थमा व्याख्या गर्ने गरेका छन्  । 

    तर साइबर सुरक्षा अनुसन्धानकर्ता राजेश यो विषयलाई कसैको बैंक खातामा थोरै रकम जम्मा गरेर उसको ब्यालेन्स थाहा पाउनु जस्तै संवेदनशील भएको बताउँछन् । ‘यो प्राइभेसी (गोपनीयता) लिक भएको विषय हो,’ उनी भन्छन्, ‘यस्तो जानकारी सम्बन्धित मोबाइलमा आउने ओटीपीको आधारमा मात्रै थाहा पाउन सकिने गरी सुरक्षित राख्न जरुरी छ ।’

    त्यसो त नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल समेत यो विषय गोपनीयताको दृष्टिले संवेदनशील भएको बताउँछन् । ‘प्रयोगकर्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्नु सम्बन्धित सेवाप्रदायकको दायित्वको विषय हो,’ उनी भन्छन्, ‘कुनै प्रयोगकर्ताको मोबाइल ब्यालेन्स कति छ भन्ने कुरा नितान्त सम्बन्धित व्यक्तिको निजी जानकारी हो ।

    टेलिकमले यस्तो जानकारी सार्वजनिक गर्न पाउँदैन ।’ रोचक कुरा के हो भने नेपाल प्रहरीले प्रयोग गर्ने सिमकार्ड क्लजयुजर ग्रुप हो भनेर सजिलै पत्ता लगाउन सकिन्छ । नेपाल प्रहरीले मासिका केहि रकम रिचार्ज गरे बापत ५० वटा SMS र ३०० MB डाटा नेपाल टेलिकमले दिने गरेको छ । यस्ले गर्दा प्रहरी अधिकारीहरुको समेत प्राइभेसी (गोपनीयता) खुल्ने भएको एक प्रहरीले बताएका छन ।

     

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.