• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

बालमाविदमा पन्तको नेतृत्व

  •   शनिबार, साउन १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बालमाविद् एलम्नाइ एशोसियसनको ३१औं साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले निवर्तमान अध्यक्ष पदेन सदस्यसहित सेवन पन्त अध्यक्ष रहने गरी दश जना सदस्य चयन गरेको छ । नव निर्वाचित अध्यक्ष सहित दश जना सदस्यको पहिलो बैठकले पदाधिकारीहरु चयन गरिने एशोसियसनका पूर्व अध्यक्ष आश्विन श्रेष्ठले जानकारी दिए ।

    पूर्व अध्यक्ष श्रेष्ठले पहिलो बैठकले उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदको निर्णय गरिने बताए । अधिवेशनले अध्यक्षमा सेवन पन्त र सदस्यहरुमा राजकुमार श्रेष्ठ (राजन), मदन प्रधान, भरतकुमार आचार्य, रमेश श्रेष्ठ, भरतकुमार श्रेष्ठ, सनदकुमार पिया, अमृतकुमार श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र एश्वोर्ना श्रेष्ठ चयन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि तथा भरतपुर महानगरपालिका वडा नं. २ वडा अध्यक्ष पूर्णकुमार श्रेष्ठले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका हुन् । प्रमुख अतिथि श्रेष्ठले एशोसियसनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    पदमा रहे पनि नरहे पनि आफ्नो साथ र सहयोग सदैव रहने उनको भनाइ थियो । कार्यक्रममा बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापा, बालमाविद एलम्नाइ एशोसियसनका संस्थापक अध्यक्ष बद्रि अधिकारी, शिक्षकको नेतृत्व गर्दै बाबुहरि आचार्य, विद्यार्थीको तर्फबाट विशाल श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

    सो अवसरमा एशोसियसनद्वारा प्रमुख अतिथिलाई मायाको चिनो, विभिन्न ब्याजका पूर्व विद्यार्थीहरुलाई प्रशंसा पत्र, पूर्व अध्यक्षहरुलाई मायाको चिनो, कदरपत्र वितरण गरिएको थियो । कार्यक्रममा महासचिव सेवन पन्तले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सनद पियाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको हो । एशोसियसनका अध्यक्ष बद्रिलाल प्रधानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

    बालमाविद एलम्नाइ एशोसियसन वि.सं. २०४६ सालमा स्थापना भएको हो भने बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती एशोसियसनको पहलमा सम्पन्न भएको थियो ।

    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.