• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

दार्चुला घटनामा सरकारलाई सबैले सहयोग गर्नुपर्छ ः नेता थापा

  •   बुधबार, साउन २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । नेपाली काँग्रेसका नेता गगन कुमार थापाले दार्चुलामा भएका घटनाको बिषयमा अगाढी वढ्न सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

    आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले नागरिकको जिवन रक्षा सरकारको मुख्य दायीत्व रहेको भन्दै यस विषयमा सबै दल एक ठाउँमा भएर संसदको तागत सरकारलाई दिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “नेपालको चुच्चे नक्सा निकाल्दा संसदको तागद र सबैको सहयोगले भएको थियो । त्यो तागत दार्चुला घटनाको छानविनका लागि दिनु पर्छ ।” यस घटनाको विषयलाई लिएर नडराईकन सरकार भारत संग लड्नु पर्ने उहाँको भनाई थियो । घटनाको सत्यतथ्य बुझि प्रतिवेदन दिने कुरामा ढिला नगर्न सरकारलाई आग्रह गर्दै उहाँले नागरिकको जीवन रक्षाका लागि सरकार लड्नु पर्ने बताउनुभयो ।

    दार्चुलामा भारतिय सुरक्षा वलले तुइन काटेर एक युवा नदिमा वेपत्ता भएको घटनाको विषयमा बाहिर आएका कुरालाई अनुसन्धान गरि प्रष्ट्याउन खखोज्नु सरकारको सकारातमक काम भएको उहाँको भनाई थियो । कुराकानी गर्दै उहाँले अघिल्लो सरकारले संसदमा छलफल नगरि ल्याएको भूमि सम्बन्धि समस्या समाधान आयोग खारेजि गर्नु सकारात्मक रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो “सुकुम्बासी समस्या समाधानका लागि सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि वढ्नुपर्छ ।” पूर्ब मन्त्री थापाले सर्बदलिय सरकार भएका कारण समयमा पूर्णाता पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “नेकपा एमालेको पनि माधव नेपाल समुहको सहयोगबाट यो सरकार वनेका कारण उहाँहरुको सरकारमा सहभागी हुने बिषयमा निर्णय आउन ढिला भएकाले मन्त्रीपरिषदले पुर्णता पाउन नसकेको हो ।” साझा न्यूनतम कार्यक्रम वनिसके पछि सरकारले पूर्णता पाउने उहाँको भनाई थियो ।

    फरक प्रसंगमा बोल्दै नेता थापाले काङ्ग्रेसको महाधिबेशन समयमानै हुनु पर्ने बताउनुभयो । संबिधान र कानुनले दिएको समय भित्रर रहेर महाधिबेशन सम्पन्न गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “केही दिन तलमाथि होला तर बाहिर आएको जस्तो एक वर्ष, दुईवर्ष सर्ने भन्ने हल्ला निराधार हो ।” काङ्ग्रेसको बधिानले पनि यस्तो गर्न नदिने भन्दै उहाँले कृयाशिल सदस्यको बिबाद सुल्झाउन पार्टीको केन्द्रिय समितिले जिम्मेवारी दिएका व्यक्तिहरु लाग्नु पर्ने बताउनुभयो ।

    बिबद नसुल्झीए पुनः केन्द्रिय समितिमा ल्याउनु पर्ने भन्दै उहाँले भन्नुभयो “बिबाद टुङ्गाउनका लागि पनि केन्द्रिय समितिको बैठक बोलाउन भनिएको छ ।” केन्द्रिय समितिको वैठक नवोलाउने र समय घर्किए पछि महाधिबेशन हुन सकेन भन्न नपाईने बताउँदै थापाले सबै पक्ष लचिलो भएर बिबाद समाधान गर्न लाग्नु पर्ने बताउनु भयो । महाधिबेशनका लागि नयाँ कार्यतालिका नवनेको भन्दै उहाँले सभापति र पदाधिकारीले समय तालिकाको प्रस्ताब नल्याएको बताउनुभयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.