२२ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा७ न्युरेनीमा भएको दुर्घटनामा एक जना घाइते भएका छन् । हेटौंडा–६ चौघडातर्फबाट बजारतर्फ आउँदै गरेको ना१२प ५७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते चालकलाई उपचारका लागि हेटौंडा ल्याईएको छ ।








