• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

गैंडाकोट दुर्घटनाका २० घाइतेको अवस्था कस्तो छ ? [विवरण]

  •   मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते २० जनाको चितवनमा उपचार भइरहेको छ ।

    प्राप्त विवरण अनुसार तीन जनाको पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२-००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो ।

    दुर्घटनामा घाइतेको अवस्था कस्तो छ :-

    १.झापा बाहुनडागीका १६ वर्षीय पारस ढकाल- हात र खुट्टामा चोट, सामान्य ।

    २.मोरङ विराटनगर महानगरपालिका-३ का २१ वर्षाया पूजा रेग्मी- हात र खुट्टामा चोट (डिष्चार्ज)

    ३. विराटनगर महानगरपालिका-३ का २१ वर्षीय सरोज पोखरेल- हात र खुट्टामा चोट (डिष्चार्ज)

    ४.कैलालीकी १६ वर्षीया रोशनी अधिकारी, शरीरमा चोट, सामान्य

    ५. कन्चनपुर भीमदत्त नगरपालिका-१ बस्ने वर्ष ४९ को मोहन कोइराला, पेटमा चोट, सामान्य

    ६. जुम्लाको तिला गाउँपालिका-४ का २६ वर्षीय चन्द्रनाथ योगी, हात र खुट्टामा चोट, सामान्य

    ७. जुम्लाको तिला गाउँपालिका-४ का ३३ वर्षीय टोपबहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर

    ८. बस चालक कन्चनपुरको भीमदत्त नगरपालिका-४ का ४२ वर्षीय लालवीर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम

    ९. रुपन्देहीका २८ वर्षीय सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम

    १०. बर्दिया बाँसगढी नगरपालिका-८ का ८२ वर्षीय डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर

    ११. झापाका ३६ वर्षीय मनकुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम

    १२. कन्चनपुरको झलारीका २६ वर्षीया उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम

    १३. ट्रक चालक प्युठानका २७ वर्षीय अमृतसिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम

    १४. सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ का ४० वर्षीय रामबहादुर थापा, हात र खुट्टामा चोट, सामान्य

    १५. हुप्सेकोट-३ नवलपुरका २६ वर्षीया सबिना लिम्बु, खुट्टामा चोट, सामान्य

    १६. हुप्सेकोट -३ नवलपुरका २ वर्षीय बालक जोशन सारु मगर, टाउकोमा चोट, सामान्य

    १७. पुरानो बेलहानी नवलपुरका १८ वर्षीया गंगा ओली, छाती र पेटमा चोट, सामान्य

    १८. कन्चनपुरका ३२ वर्षीय चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भीर

    १९. सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ का ४२ वर्षीय मनकुमार थापा, ढाड र छातीमा चोट, मध्यम

    २०. महोत्तरी बर्दिवास-७ का २३ वर्षीय रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.