• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

आज सांकेतिक भाषा दिवसः विश्वमा कति छन् ‘बहिरा’ मानिस ?

  •   बिहिबार, असोज ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । आज २३ सेप्टेम्बर अर्थात् अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस । संसारभर सांकेतिक भाषाको महत्त्व बुझाउन तथा सबैमा यसबारे जागरुक गराउन संयुक्त राष्ट्रसंघको महासभाबाट यसले मान्यता पाएको थियो ।

    बहिराको अन्तर्राष्ट्रिय सप्ताहकोे भागको रूपमा सन् २०१८ मा पहिलो पटक अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएको थियो । पछि १९ डिसेम्बर २०१९ मा विश्व बहिरा महासंघले यस दिवसका लागि पहिलो पटक संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेस गरेको थियो ।

    २३ सेप्टेम्बरकै दिन यस दिवस मनाउनुको कुनै विशेष कारण नभए पनि २३ सेप्टेम्बर १९५१ का दिन विश्व बहिरा महासंघको स्थापना भएकाले यसै दिनलाई आधार मानेर अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउन सुरु गरिएको हो ।

    महासंघ स्थापनाको सात वर्षपछि अर्थात् सन् १९५८ सेप्टेम्बरमा पहिलो पटक अन्तर्राष्ट्रिय बहिरा सप्ताहको रूपमा मनाइएको थियो । त्यास बेलादेखि बहिरा सप्ताह संसारभर वैश्विक आन्दोलनको स्वरूपमा विकसित भएको थियो ।

    अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको महत्त्व
    सांकेतिक भाषाहरू संरचनात्मक रूपमा बोल्ने भाषाभन्दा फरक छन् । तर पनि सांकेतिक भाषा आफैँमा पूर्ण प्राकृतिक भाषा पनि हो । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिले पनि सांकेतिक भाषाहरूको प्रयोगलाई स्वीकार गर्नुका साथै प्रोत्साहनसमेत गरेको छ ।

    संयुक्त राष्ट्रसंघले दिएको मान्यता र विभिन्न महासन्धिले यसको अस्तित्वलाई स्वीकार गर्नुले नै बोलिने भाषाहरू र सांकेतिक भाषा दुवै बराबर रहेको प्रमाणित गरिसकेको छ ।

    विश्वमा बहिरा र सांकेतिक भाषाको अवस्था
    विश्व बहिरा महासंघका अनुसार संसारभर करिब सात करोड २० लाखभन्दा बढी बहिरा मानिसहरू रहेका छन् । यीमध्ये ८० प्रतिशतभन्दा बढी बहिराहरू विकासशील राष्ट्रमा रहेका तथ्यांक छ ।

    महासंघकै तथ्यांक हेर्ने हो भने ३०० भन्दा बढी विभिन्न सांकेतिक भाषाहरू संसारभर प्रयोगमा रहेका छन् । विकसित राष्ट्रहरूमा बहिराहरूका लागि उपयुक्त विद्यालयका साथसाथै बहिरामैत्री वातावरण तयार गर्न सरकार सधैँ तत्पर रहेको देखिन्छ । तर, नेपाल जस्ता विकासशील राष्ट्रहरूमा भने अझै पनि बहिरामैत्री वातावरणको निर्माण हुन सकेको छैन ।

    २० देखि २६ सेप्टेम्बरसम्म बहिराको अन्तर्राष्ट्रिय सप्ताह मनाइँदै छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.