• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

च्यासलमा अर्पण र मार्टन अनुबन्ध

  •   सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । ललितपुरको च्यासल युथ क्लबले आगामी शहिद स्मारक ए डिभिजन लिगका लागि गोलरक्षक अर्पण कार्की र विदेशी खेलाडी शेम मार्टनलाई भित्र्याएको छ । सोमबार क्लबले विज्ञप्ति जारी गर्दै गोलरक्षक अर्पण कार्की र भारतीय सेन्टर मिडफिल्डर शेम मार्टनलाई २९ कात्तिकबाट सुरु हुने लिगको लागि क्लबमा अनुबन्धन गरेको जनाएको हो । ‘च्यासल युथ क्लब अर्पणलाई स्वागत गर्न पाउँदा निकै खुसी छ । अर्पण नेपालको उमेर समूहमा एक सफल कप्तान हुने समेत हुन्’, च्यासलले भनेको छ ।

    अर्पणले उमेर समूहमा नेपालको यू(१५, १९ र २३ टोलीको कप्तानी गरिसकेका छन् । अर्पणको कप्तानीमा नेपालले यू(१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको थियो । नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा स्वर्ण पदक जित्दा टोलीका सदस्य थिए । यसअघि अर्पणले घरेलु लिगमा नेपाल पुलिस क्लबबाट खेल्दै व्यावसायिक फुटबलको सुरुवात गरेका थिए । पछिल्लो समय भने अर्पणले माल्दिभ्सको जेजे स्पोर्टस् र भुटानको पारो एफसीबाट लिग खेलेका थिए ।

    च्यासलमा अर्पणको आगमनसँगै अर्का गोलरक्षक विनय श्रेष्ठ दोस्रो रोजाइमा रहेर खेल्न सक्छन् । यद्यपि, दुबै खेलाडीबीच सुरुवाती एघारमा खेल्न निकै नै प्रतिस्पर्धा हुनेछ । सोमबार नै च्यासलले दक्षिण एसियाली कोटामा भारतीय शेम मार्टनलाई अनुबन्धन गरेको छ । २६ वर्षीय सेन्टर मिडफिल्डर मार्टनसँग भारतीय प्रथम डिभिजन चेन्नई सिटी फुटबल क्लबबाट खेलेको अनुभव छ ।

    यसअघि च्यासलले विकास मेराग्लीयासँगै तीन विदेशी खेलाडी पूरा गरिसकेको छ । ए डिभिजन लिगमा चार विदेशी खेलाडी खेलाउँदा एक अनिवार्य दक्षिण एसियाली खेलाडी खेलाउनु पर्नेछ । यस सिजनको ए डिभिजन लिगमा च्यासलले ललितपुर डर्बीअन्तर्गत थ्रीस्टार क्लबविरुद्ध खेल्दै लिगको सुरुवात गर्नेछ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.