• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

एक हजार काँग्रेसको उपस्थितिमा श्रेष्ठको केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा

  •   मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा सोमवार आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

    प्रखर बक्ता श्रेष्ठको उम्मेदवारी घोषणामा जिल्लाका तीन क्षेत्रका ७९ जना महाधिबेशन प्रतिनिधि मध्ये झण्डै ६० जनाको उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङ्, पूर्ब सभापति कृष्णलाल सापकोटा, तोपमानसिंह गुरुङ्, प्रदेश सभा सदस्य बलराम पौडेल, जिल्ला सभापतिका आकांक्षिहरु कैलाश कोईराला, उत्तम जोशी, प्रा।डा। सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र बिजय भूषालको समेत उपस्थिति रहेको थियो ।

    घोषणा सभामा आफ्नो उम्मेदवारी घोषणा गर्दै उहाँले काँग्रेस चितवनले ७५ वर्षको इतिहाँसमा अहिले सम्म केन्द्रिय सदस्य पाउन नसकेको बताउँनुभयो । जसले गर्दा काँग्रेस चितवनलाई केन्द्रले दाँया, बाँया गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “काँग्रेसको ७५ वर्षको इतिहाँसमा अहिले सम्म केन्द्रिय सदस्य पाउन सकेको छैन । यो तोड्नका लागि सबै एक भएर निर्वाचनमा होमिनु जरुरी छ ।”आफ्नो उम्मेदवारी आदिवासी कोटाबाट केन्द्रिय सदस्यमा रहेको भन्दै उहाँले जिल्लाबाट उम्मेदवार रहेका सबै उम्मेदवारलाई सहयोग गर्न महाधिबेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
    को हुनुहुन्छ श्रेष्ठ

    नेपाली काँग्रेसका नेता स्व।बलबहादुर श्रेष्ठको साइलो छोराको रुपमा जन्मनु भएका जीतनारायण श्रेष्ठ नेपाली काँग्रेस,चितवनको राजनीतिमा एक उदयमान ताराको रुपमा चिर परिचित हुनुहुन्छ । लामो समय शक्तिखोर गाउँबिकास समितिको अध्यक्ष हुनु भएका बुबा स्व।बलबहादुर श्रेष्ठ र साविक शक्तिखोर गाविस नेपाल महिला संघका संस्थापक अध्यक्ष रहनु भएकी आमा तिल कुमारी श्रेष्ठका कारण उहाँको परिवार सम्पूर्ण रुपले नेपाली काँग्रेसको राजनितिमा समर्पित थियो ।
    यसै पारिवारीक पृष्ठभूमिका कारण बाल्यकाल देखिनै नेपाली काँग्रेसको राजनितिमा लाग्नु भएका जीतनारायण श्रेष्ठ समसामयीक राजनीति र घटना क्रमलाई स्पष्ट रुपबाट जनता समक्षा प्रस्तुत गर्न सक्ने प्रखर बक्ताको रुपमा स्थापित हुनुहुन्छ ।

    १२ वर्षको उमेरमा कक्षा ६ मा पढ्दै गर्दा वि. सं. २०४८ सालको आम निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका स्व।डा। गंगाधर लम्साल र नेपाली काँग्रेसको पक्षमा मत माग्न र मतदाताका लागि नेपाली काँग्रेसको पक्षमा प्रभावित पार्ने सन्दर्भमा कम्युनिष्टहरुलाई बैचारीक र समसामयीक रुपमा तेजोबोध गर्दै श्रेष्ठले राजनैतिक यात्रा सुरु गर्नु भएको थियो । नेपाल बिद्यार्थी संघ चितवनको अध्यक्ष हुँदै नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सदस्य र सचिब हुँदै १३ औ महाधिबेशनबाट सभापति पदमा निर्बाचित श्रेष्ठ नेपाल राज्य भरीकै कान्छो जिल्ला सभापतिको रुपमा परिचित हुनुहुन्छ ।

    चितवन जिल्लाको बिकट मानिने साबिक शक्तिखोर गाविस वडा नम्बर ६ हाल कालिका नगरपालिका वडा नम्बर ९ मा जन्मनु भएका जीतनारायण श्रेष्ठ स्पष्ट बक्ता र सबै संग घुलमिल हुन सक्ने मिलनसार व्यत्तित्व हुनुहुन्छ । तत्कालिन जुटपानी गाउँ पञ्चायतका उपप्रधानपञ्च रहनु भएका उहाँका हजुरबुबा स्व। हर्कवहादुर श्रेष्ठ र २५ वर्ष सम्म निरन्तर साबिक शक्तिखोर गाबिसको अध्यक्ष रहनु भएका स्व। बुबा बलवहादुर श्रेष्ठको प्रेरणाबाट नेपाली काँग्रेसको राजनितिमा संलङ्न हुनु भएको उहाँको रुची अध्ययन, भ्रमण र समाजसेवा रहेको छ । अर्थशास्त्रमा स्नाकोत्तर गर्नुभएका श्रेष्ठ विद्यालय व्यवस्थापन समितिको सदस्य , नेपाल रेडक्रस सोसाईटी शक्तिखोरका संस्थापक सभापति भई हाल शहिद स्मृति बहुमुखी क्याम्पसका सल्लाहकार रहनुभएको छ ।

    बिद्यार्थी राजनितिबाट क्रमश नेपाली काँग्रेसको राजनितिमा उदाउनु भएका श्रेष्ठले जिल्लामा नेपाली कांँग्रेसको राजनीतिक नेतृत्व गरेसंगै उहाँको राजनितिक यात्रा निरन्तर अघि वढेको छ । झण्डै साढे पाँच वर्षको जिल्ला सभापतिको जिम्मेवारी संहाल्दै गर्दा नेपाली कांँग्रेसको संगठन विस्तार र संस्थागत निर्णयको परिपाटी बसाउनमा उहांँको भूमिका महत्वपूर्ण रह्यो । जिल्लाको सफल नेतृत्व गरिसक्नुभएका श्री श्रेष्ठको अबको यात्रा नेपाली कांँग्रसेको १४ औं महाधिबेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी रहेको छ । हालसम्म चितवन जिल्लाबाट नेपाली कांँग्रेसको केन्द्रिय राजनीतिमा प्रत्यक्ष पहुंँच विस्तार नभएको अवस्थामा उहांँको उम्मेदवारी आम जिल्लावासीहरुको लागि आशा र भरोसाको केन्द्रविन्दु बन्न गएको छ ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.