• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

केन्द्रीय सदस्यका उम्मेदवार श्रेष्ठ एकैसाथ सबै प्रदेशमा

  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसको स्थापना पछि अहिलेसम्म केन्द्रीय सदस्य नपाएको चितवनबाट यस पटक केन्द्रिय सदस्य जित्ने उद्देश्यका साथ जिल्ला सभापति जीतनारायण श्रेष्ठ प्रचार अभियानमा जुट्नु भएको छ । प्रदेशमा पार्टीको निर्वाचन भईरहँदा निर्वाचन भएका सबै प्रदेशमा केन्द्रीय सदस्यमा श्रेष्ठलाई निर्वाचित गराउन उहाँ र उहाँका प्रतिनिधि पुगेका थिए ।

    श्रेष्ठले बागमती प्रदेशमा प्रचारको नेतृत्व आफैले गर्नुभयो भने अन्य प्रदेशमा उहाँका प्रतिनिधिहरु पुगेर प्रचारप्रसार गरेका थिए । गण्डकी प्रदेशको अधिवेशनमा श्रेष्ठको प्रचार गर्न पुग्नु भएका भिष्म अधिकारीका अनुसार त्यहाँ चार वटा ब्यानर टाँगेर दुई हजारभन्दा बढीलाई केन्द्रीय सदस्यमा श्रेष्ठलाई जिताउन मत मागिएको थियो । अधिकारीको समूहले कार्ड वितरण गर्दै भोट मागेको थियो ।

    श्रेष्ठको प्रचारका लागि प्रदेश नं. १ को विराटनगर पुगेको टोलीले प्रदेश अधिवेशन स्थल वरपर चार वटा ब्यानर टाँगेर प्रचार सामाग्री वितरण गरेको थियो । सभापति श्रेष्ठले अधिवेशन भएका सबै प्रदेशका स्थलहरुमा प्रतिनिधिहरुले व्यानर टाँगेर कार्ड वितरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो “चितवनबाट मेरो उम्मेदवारी केन्द्रीय सदस्यमा छ भन्ने जानकारी दिन म र साथीहरु जुटेका हौं ।”

    श्रेष्ठले जनजातितर्फ खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिंदै हुनुहुन्छ । जिल्ला सभापतिमा देशकै कान्छो सभापतिका रुपमा परिचित श्रेष्ठ लोकप्रिय युवा नेताका रुपमा चिनिनुहुन्छ । प्रखर वक्ता श्रेष्ठ द्वन्द्वकालमा जिल्लाको सबैभन्दा बढी प्रभावित शक्तिखोरमा तत्कालिन माओवादीहरुसँग भिड्दै राजनीतिक यात्रामा अघि बढ्नु भएको हो ।

    संस्थापन इतर पक्षका सभापतिहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका श्रेष्ठले केही दिन अघि यहाँ उम्मेदवारी घोषणा गर्दा जिल्लाका एक हजार नेता कार्यकर्ताको उपस्थिति थियो । नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनमा उम्मेदवारीको दावी गरेकाहरु र पूर्व सभापतिहरुको घोषणा सभामा उपस्थिति रहेको थियो । जिल्लाले ७५ वर्षसम्म केन्द्रीय सदस्य नपाएकाले यस पटक पाउने आफू विश्वस्त रहेको उहाँको भनाई छ ।

     

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.