• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भारतविरुद्ध दक्षिण अफ्रिका डीन एल्गरको कप्तानीमा उत्रने

  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  भारतविरुद्ध हुने तीन आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप शृङ्खलाको लागि दक्षिण अफ्रिकाले २१ सदस्यीय टोली घोषणा गरेको छ ।

    भारतविरुद्ध डीन एल्गरको कप्तानीमा दक्षिण अफ्रिका मैदान उत्रँदा टोलीमा डुआन ओलिभियरले पुनरागमन गर्नेछन् । उनले सन् २०१९ मा अन्तिम पटक श्रीलंकाविरुद्ध टेस्ट खेलेका थिए ।

    कप्तान डीन एल्गरले आफ्नो कप्तानीमा पहिलो पटक घरेलु मैदानमा खेल्दैछन् ।  यसअघि गत जुनमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २–० ले टेस्ट आफ्नो पक्षमा पारेको थियो ।

    सिसन्दा मगला र रायन रिकेल्टनले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् । यस्तै ग्लेन्टन स्टुरम्यान र प्रिनेलन सुब्रयेन समेत टोलीमा छन् ।

    दक्षिण अफ्रिका र भारतबीच तिन टेस्ट र तिन एकदिवसीय शृङ्खला चल्नेछ । टेस्ट २६ डिसेम्बरमा सुरु हुनेछ । यस्तै तिन एकदिवसीय खेल भने १९ देखि २३ जनवरीसम्म हुनेछ ।

    दक्षिण अफ्रिकन टिम

    डीन एल्गर (कप्तान), टेम्बा बावुमा (उपकप्तान), क्विन्टन डि कक (विकेट किपर), कागिसो रबाडा, सारेल एरवी, बेउरान हेन्ड्रिक्स, जर्ज लिन्डे, केशव महाराज, लुंगी एनगिडी, एडेन मार्कराम, वायन मुल्डर, एनरिक नोटर्ज, कीगान पिटरसन, रसीई भान डेर डुसेन, काईल भेरेनी, मार्को जेन्सेन, ग्लेनटन स्टुरम्यान, प्रेनेलन सुब्रायन, सिसान्डा मगला, रायन रिकेल्टन, डुआन ओलीभर

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.