• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

केन्द्रीय सदस्यका उम्मेदवार श्रेष्ठद्वारा उम्मेदवारी दर्ता

  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा केन्द्रीय सदस्यको उम्मेदवार वन्नु भएका जीतनारायण श्रेष्ठले आज आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँले आज दिनको १ वजे उम्मेदवारी दर्ता गराउनु भएको हो । आज विहान देखिनै प्रचार प्रसारमा लाग्नु भएका श्रेष्ठले दलवल सहित उम्मेदवारी दर्ता गराउनु भएको हो । श्रेष्ठका अनुसार उहाँको प्रस्ताबकमा चितवन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भरत लामिछाने र समर्थकमा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति लालवहादुर दवाडी रहनु भएको छ ।

    जिल्लाबाट महाधिबेशन प्रतिनिधि रहनु भएका ३५–४० जना सहित नेता कार्यकर्ताबा बिच आफ्नो मनोनयन पत्र केन्द्रीय निर्वाचन समितिमा उम्मेदवारी दर्ता मनोनयन गर्नु भएको हो । उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिर्दै श्रेष्ठले आफ्नो जीत सुनिश्चित भएको बताउनुभयो । आँफु पार्टीको युवा र प्रखर वक्ता भएका कारण पनि निर्वाचनमा जीत हाँशिल गर्न सहज भएको बताउनुभयो । देश, काल अनुसार पार्टीलाई चलायमान बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै श्रेष्ठले विजयी भए पछि पार्टी भन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्ने प्रतिक्रिया दिनुभयो ।

    नेपालको सुन्दर भबिश्य निर्माणका लागि शान्ति, स्थिरता र विकासलाई महत्व दिएर अघि वढ्ने उहाँको भनाई छ । यसलाई पुरा गर्नका लागि काँग्रेसको संरचनागत नेतृत्वमा युवाहरु आउनु पर्ने उहाँले बताउनुभयो । युवाहरुले नेतृत्व लिन सके मात्र पार्टीलाई नवजीवन दिने परिस्थिति निर्माण हुन सक्ने उहाँको भनाई छ । नेविसंघको राजनितिबाट राजनैतिक यात्रा सुरु गर्नु भएका श्रेष्ठ हाल नेपाली काँग्रेस चितवनको सभापति हुनुहुन्छ ।

    काँग्रेस चितवनको जिल्ला सभापति भई पार्टीलाई चलायमान वनाउन सफल हुनु भएका श्रेष्ठले आँफुलाई केन्द्रीय सदस्यमा निर्वाचित गराइ पार्टीका साथीहरुको सेवामा लाग्ने अबसर दिन समेत सबैलाई अपिल गर्नु भएको छ । केही दिन अघि उहाँले चितवनमा भव्य कार्यक्रमका बिच आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको थियो । घोषणा सभामा नेपाली काँग्रेसका पूर्ब सभापति, जिल्ला अधिबेशनमा सभापति पदका आकांक्षिहरु, महाधिबेशन प्रतिनिधि लगाएत नेता कार्यकर्ताको ठूला्े उपस्थिति रहेको थियो ।

    श्रेष्ठ ३६ वर्षको उमेरमा जिल्ला सभापति वन्नुभएको हो । उहाँको भाषण कला निकै राम्रो रहेको छ । सुन्नेहरुले गगन थापा, विश्वप्रकाश शर्माको जस्तै बोल्न सक्ने नेताका रुपमा उहाँलाई लिदैं आएका छन् । बिपक्षि दलहरु संग आफ्ना अडान दरिलो तवरले राख्ने नेताको रुपमा पनि उहाँ परिचित हुनुहुन्छ । केहीदिन यता देखि राजधानिमा रहेर उहाँले देशभरबाट र बिदेशबाट आउने प्रतिनिधिहरु संगको भेटघाटलाई तिब्रता दिइरहनु भएको छ ।

     

     

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.