• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

पृथ्वी जयन्तीमा सेनाले गर्‍यो राप्ती सरसफाइ

  •   मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर मेघौलीको राप्ती टाइगरटप्स देखि गोलाघाटसम्मको नदि किनार सरसफाइ गरिएको छ । खडक दल गण (घ) गुल्ल मेघौलीको उक्त सरसफाइको आयोजना गरेको थियो । साथै भिम्ले रेञ्जरपोष्ट सो कार्यक्रमको सहआयोजक रहेको थियो। करिब ४ घण्टा लगाएर सरसफाई गरिएको हो ।

    मेघौलीका गुल्मपति सेनानी चुणामणी पौडेलले करिब ३ ट्याक्टर प्लास्टिक तथा सिसाजन्य फोहर संकलन भएको बताए । बाढीले बगाएर ल्याएका फोहर नदी बगरमा छरपस्ट भेटिएका थिए । सरसफाइ कार्यक्रममा मेघौली उपभोक्ता समिति, चितवन गाइड एशोसियसन मेघौली घट्गाई उपसमिति, भुपु सैनिक संघ भरतपुर ९२६,२७,२८० नेपाल टाइगर ट्रष्ट, केयर फर नेचर, मेघौली सराई, सारङ्गा वाइल्ड लाइफ, बाराही, चितवन बेम्बो लज, क्लिनिक नेपाल लगायतका संघसंस्था सरसफाइमा खटिएका थिए ।

    करिब ५ किमि नदी किनार सफाई गरिएको हो । गाइड एशोसियसन उपसमिति अध्यक्ष मनिष लिम्बुले नदी किनारमा पर्यटक घुमफिर गर्न रुचाउने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको नदि किनारमा घडियाल गोही, गैडा, साइवेरियन चरा लगायतका वन्यजन्तु तथा चराहरु सजिलै अवलोकन गर्न सकिन्छ ।

    नदि किनारमा पर्यटक रमाउँछन्, तर फोहरका थुप्रोले धेरैलाई असन्तुष्टि बनाउँछू, उनी भन्छन्, नदिले बगाएर ल्याउने नकुहिने फोहरलाई वर्षमा कम्तिमा २ पटक सरसफाइ गर्ने अभियान चलाएर पर्यावरण जोगाउनुपर्छ। मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बगरको फोहरले जल तथा जमिनमा बस्ने जनावरलाई प्रत्यक्ष असर परेको बताउँछन् । ‘आहार सम्झेर प्लास्टिक खादा मुखमै अड्किने, पेटमा पुगेर वृद्धिविकासमा असर पर्छू, उनले भने, ‘नकुहिने फोहर बेलाबखत संकलन गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ ।’

    केयर फर नेचरका सिद्धार्थ रेग्मीले बगरमा प्लास्टिकजन्य फोहरले घडियाल गोही बढी संकटमा पर्ने बताए । बगरका बालुवामा अण्डा पार्ने ठाउँकै खोजिमा गोही भौतारिनुपर्ने बाध्यता आउन नदिन सरसफाइमा जोड दिनुपर्ने बताए । सरसफाइमा ३ वटा डुङ्गा प्रयोग भएका थिए ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.