• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

इच्छाकामना गाउँपालिकाद्वारा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन

  •   शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कुनिटार । चितवनको इच्छाकामनामा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन सुरु गरिएको छ । गाउँपालिकाको आयोजनामा कक्षा सञ्चालन सुरु गरिएको हो । यस गाउँपालिकाभित्र बसोबास गर्ने शिक्षक सेवा आयोगको आधारभूत तहमा (प्राथमिक र निम्न माध्यमिक) प्रतिष्पर्धा गर्ने उम्मेद्वारहरुका लागि उक्त तहको प्रथम पत्रको तयारी कक्षाको सञ्चालन गरिएको हो ।

    गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले शिक्षक सेवा आयोग तयारी कक्षा तथा अभिमुखिकरण तालिमको एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । यस गाउँपालिकाभित्रका इच्छुक व्यक्तिहरुलाई सरकारी सेवामा पहुँच बढाउनका लागि र विद्यालयहरुमा शिक्षकको स्थायित्व कायम गराई पठनपाठनलाई प्रभावकारी बनाउन गाउँपालिकाले शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

    उहाँले स्थानीय जनशक्तिलाई उपयोग गरि स्थानीय स्तरमा सरकारी सेवा प्रवेश गर्ने इच्छुकहरुलाई यस कार्यक्रमले सहयोग मिल्ने विश्वास सहित सफलताको शुभकामना दिनुभयो । गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले उक्त कार्यक्रममा शिक्षक सेवा आयोग तयारी कक्षाको उदेश्यबारे प्रष्ट्याउनुभएको थियो । हरेक दिन विहान र बेलुका दुई वटा कक्षा सञ्चालन हुने प्रशिक्षक तथा सर्वशान्ति मावि कुरिनटारका अंग्रेजी शिक्षक अर्जुन बहादुर खत्रीले जानकारी दिनुभयो ।

    सीताराम कोईराला, रुद्र पौडेल,दुर्गादेवी खड्का, पुष्पराज दुवाडी, भविश्वर गुरुङ, अर्जुन बहादुर खत्री, राजेन्द्र शिंखडा, इन्दिरा सापकोटा र डिबी गुरुङ प्रशिक्षक रहने छन् । उक्त तयारी कक्षामा करिब १०० जना सहभागीहरु लाभान्वित हुनेछन् । बिहिबार उद्घाटन गरिएको कक्षा माघ २ गतेदेखी फागुन २३ गते सम्म अनलाई कक्षा सञ्चालन हुनेछ ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.