• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

भरतपुरको मालिका चोकमा खोल्यो सामुदायिक मार्ट, सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु पाइने

  •   शनिबार, माघ ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका ग्राहक ‘स्मार्ट’ बन्दैछन् । एकै ठाउँमा सबथोक पाइने बजारमा ग्राहकको चाप बढी छ । भाटभटेनीजस्तो त नभनौँ, त्यस्तै सिको गर्दै चितवनको मार्केटहरुमा मार्टहरु खुल्नेक्रम बढ्दो छ । सबै सामग्री एकै ठाउँमा पाइने मार्टहरु भरतपुर १० मा मात्र १० भन्दा बढी सञ्चालन भइसकेका छन् ।

    नारायणगढ, रत्ननगर र खैरहनी पर्सामा पनि मार्टहरु सञ्चालनमा आइसकेका छन् । चितवनका ग्राहक पनि स्मार्ट बनेका छन् । हिजोआज १० थरि सामान किन्न १० वटा पसल चाहर्ने ग्राहक कमै पाइन्छन् । एउटै पसलमा सबथोक किन्न मनपराउँछन् ग्राहक । पसलपसल चाहार्दै १० थरि सामन किन्ने तनावमा अब कोही ग्राहक छैनन् । ठूला मार्टहरु सञ्चालन हुँदै जानु, ग्राहक पनि यसैमा बढेपछि अब माकेर्टमात्र, मार्टमात्र स्मार्ट छैनन्, ग्राकह पनि स्मार्ट छन् भन्ने बुझिन्छ । मार्टहरुको भीडमा अर्को एउटा मार्ट थपिएको छ ।

    भरतपुर १० स्थित हाकिमचोकस्थित पश्चिम दक्षिण मालिका चोकमा सुपर मार्केटको झल्को दिने गरी मार्ट सञ्चालनमा ल्याइएको छ । नयाँ सामुदायिक उपभोक्ता सहकारी संस्थाले मार्ट सञ्चालनमा ल्याएको हो । संस्थाका अध्यक्ष दिव्यबाबु नेपालले मार्ट ३ गते शुभारम्भ हुने जानकारी दिए । उनले एक करोड लगानीमा मार्ट सञ्चालनमा ल्याइएको बताए ।

    मार्टका सल्लाहकार संयोजक विनोदखण्ड तिमिल्सिनाले समुदायमा आधारित रहेर समुदायको हितमा मार्ट सञ्चालनमा ल्याइएको बताए । उनले भने, ‘सस्तो सर्वसुलभ रुपमा मार्टलाई अगाडि बढाउनेछौँ ।’

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.