• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

मनकामना मन्दिरमा बिहिबारदेखी भक्तजनहरुलाई पुजाआजा गर्न रोक

  •   बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कुरिनटान । कोरोना संक्रमणको तेस्रो भेरियन्टको प्रभाव बढेसँगै गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना माईको मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक लगाउने भएको छ। कोरोनाको जोखिम बढ्दै गएको भन्दै भिडभाड नियन्त्रण गर्न मंगलवार बसेको मनकामना क्षेत्र बिकास समितिको बैठकले यहि बिहिवारदेखि मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

    नेपाल सरकारबाट नित्यपुजा, ध्यान, प्रार्थना मात्रै गर्नु र अन्य पुजापाठका काम नगर्नु भन्ने परिपत्र आएकोले मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक लगाईएको मनकामना क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङले जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषदको निर्णय लाई समितिले बैठक बसेर कार्यन्वयन गर्ने निर्णय गरेको हो। मन्दिर खोल्ने बन्द गर्ने निर्णय क्षेत्र बिकासले नभई नेपाल सरकारले गरेको उनले बताए । मनकामना मन्दिरमा दैनिक अहिले एक देखि दुई हजार सम्म भक्तजन जाने गर्छन ।

    बिदाको दिन यो संख्या अझै बढी हुन्छ । अत्याधिक चाप हुने हुँदा मन्दिर भित्र पुजा गर्न रोक लगाइएको हो । माघ मसान्त सम्म मन्दिरमा नित्य पुजा मात्र गर्ने निर्णय क्षेत्र बिकास समितिले गरेको छ । मनकामना पुगेका भक्तजनले मन्दिर बाहिरबाट दर्शन गर्न भने पाउनेछन् । यसैबिच मनकामना सम्म जाने मनकामना दर्शन प्रालीले संचालन गरेको केबलकार भने बन्द नहुने भएको छ।

    मन्दिर बन्द भएपनि तत्कालका लागि केबलकार बन्द गर्ने कुनै योजना नभएको स्टेशन म्यानेजर उज्वल शेरचनले जानकारी दिए। उनका अनुसार मनकामनाका स्थानीयलाई आउजाउ गर्न, मन्दिर बाहिरबाट पुजापाठ गर्ने भक्तजनको सजिलोका लागि पनि केबलकार भने नियमित चल्नेछ । यद्यपी मन्दिर बन्द गर्ने निर्णयप्रति मनकामनाका स्थानीय व्यवसायीहरुले विरोध जनाउदै बजारक्षेत्र भने चलायमान राख्नुपर्ने बताउँदै आएका छन्।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.