• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

अनुगमन गर्न सडकमा निस्किए नवलपुरका सिडिओ घिमिरे

  •   शनिबार, माघ ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे शनिबार दिउसो सडक भेटिए । नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जन सहित सरकारी अधिकारीहरु सहित निस्किएका प्रजिअ घिमिरे सहितको टोलिलेकावासोतीको फलफुल चोक लगाएतको स्थानमा बिना माक्स हिडेका सर्वसाधारणलाई माक्स दिदै माक्स लगाएर हिडन आग्रह गरेको थियो।

    प्रजिअ सहित निस्किएको टोलीले फलफूलचोकस्थित बस बिसौनीमा यात्रुबाहक बसहरुमा अनुगमन गरेको थियो भने यात्रुहरुलाई मास्क लगाउन प्रेरित गर्दौ खोप लगाएको–नलगाएको, खोप कार्ड भए नभएको, खोप नलिएकाहरुको गुनासा र समस्या समेत सुनेको थियो।

    अनुगमनका क्रममा सर्वसाधारणहरुले खोप केन्द्रको संख्या कम भएर भिडभाड भएकोले खोप लगाउन जादा संक्रमण हुने डर भएको हुँदा खोप केन्द्रको संख्या बढाउनु पर्ने गुनासो सर्वसाधारणबाट सुनेका घिमिरेले स्वास्थ्य कार्यालय र पालिकासँगको समन्वयमा आवश्यकता खोपकेन्द्र थपेर खोप सहज बनाउन पहल गर्ने बताए ।

    अनुगमन क्रममा अर्को पटक देखि मास्क नलगाउने, खोप कार्ड लिएर नहिड्ने जस्ता न्यूनतम सावधानी र आदेश पालना नगरे तत्काल कार्वाही गरिने बताउदै घिमिरेले अनुगमन निरन्तर गरिने बताएका छ्न । त्यस्तै प्रजिअ सहितको टोलिले मेडिकल, औषधि पसलमा हाल अभाव रहेको भनिएको सिटामोलको अवस्था र सिटामोल विक्री गर्दा विरामीलाई दिईने मात्राको बारेमा समेत सोधखोज गरेको थियो ।

    पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गए पछि स्थानीय प्रशासनले कडाई सुरु गरेको हो । जिल्लामा शनिबार सम्म ५ सय ५९सक्रिय कोरोना संक्रमित पुगेका छ्न । जिल्ला सदरमुकाम समेत रहेको कावासोतीमा सबै भन्दा धेरै २ सय १३ जना सक्रिय कोरोना संक्रमित रहेका छ्न ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.