• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

नारायणी पब्लिक स्कुललाई ‘अन्तरराष्ट्रिय स्कुल अवार्ड’

  •   शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरस्थित नारायणी ई पब्लिक स्कुलले ‘अन्तरराष्ट्रिय स्कुल अवार्ड’ प्राप्त गरेको छ । ब्रिटिस काउन्सिलले स्कुललाई वर्ष २०२१-२४ को ‘अन्तरराष्ट्रिय स्कुल अवार्ड’ प्रदान गरेको हो । विद्यालयले आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत उक्त अवार्ड बारे जानकारी दिएको हो । नेपालका ५३ सामुदायिक तथा संस्थागत विद्यालयहरुले उक्त अवार्ड प्राप्त गरेका छन् ।

    बुधवार भर्चुअल कार्यक्रममार्फत शिक्षा बिकास तथा मानव स्रोत केन्द्रका प्रमुख चुडामणि पौडेल र ब्रिटिश काउन्सिलका दक्षिण एसिया क्षेत्रीय प्रमुख एमी लाईटफुटले विजेता विद्यालयहरु घोषणा गरेका थिए । विद्यालयका प्रवन्ध निर्देशक राजेश्वर खनालका अनुसार विद्यार्थीहरुले विश्व बजारमा सजिलैसँग प्रतिस्पर्धा गर्न सकुन भन्ने उद्धेश्यका साथ सात कार्ययोजना तयार गरि सन् २०२० मा नै ब्रिटिस काउन्सिलमा दर्ता गरिएको थियो ।

    उक्त कार्ययोजनाले ब्रिटिस काउन्सिलबाट स्वीकृति पाएपछि कोभिड महामारीको अवस्थामा भर्चुअल तथा भौतिक उपस्थितिमा विद्यार्थीले कार्य सम्पन्न गरेको खनालले बताए । काउन्सिलले अन्तरराष्ट्रिय मापदण्ड अनुसारको क्रियाकलाप गर्ने विद्यालयलाई उक्त अवार्ड प्रदान गर्ने गर्छ । उक्त अवार्ड प्राप्त भएसँगै विद्यार्थीलाई पाठ्यक्रममा विश्वव्यापी बिषयबस्तु सम्मिलित गर्ने पद्धति प्रयोग अध्यापन गराइने भएकोले बेलायतको विद्यालयसँग सहकार्यको ढोका खुल्ने समेत उनले बताए ।

    यस्तै उक्त अवार्डले शिक्षक तथा विद्यार्थीलाई अन्य देशको संस्कृति सिक्न ढोका खुला गर्ने खनालले जानकारी दिए । अवार्डले विद्यालयलाई आकर्षक पहिचान र नयाँ विश्वव्यापी संस्कृतिको सचेतना दिने समेत उनले जानकारी दिए । २०५१ सालमा ब्रिटिस र भारतीय सेनामा कार्यरत तथा भूतपूर्व सैनिकले स्थापना गरेको नारायणी पब्लिक स्कुल २०६३ सालदेखि शैक्षिक तथा सामाजिक व्यक्तिहरुले सञ्चालन गर्दै आएका छन् ।

    विद्यालयले २०६४ सालदेखि उपत्यका बाहिर पहिलो पटक ‘कम्प्युटर साइन्स एण्ड टुरिजम’ तथा ‘होटक म्यानेजमेन्ट’ जस्ता प्राविधिक बिषय सञ्चालन गर्दै आएको छ । २०७७ सालदेखि विद्यालयले कानुन संकाय समेत सञ्चालन गरिरहेको छ ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.