• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

माक्स खोज्दै प्रमुख जिल्ला अधिकारी तामाङ

  •   आइतबार, माघ १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा ‘तपाईको मास्क खोई ?’ अभियान फेरि सुरु भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज (आइतबार) बाट ‘तपाईको मास्क खोई ?’ कार्यक्रमलाई निरन्तरता दिईएको हो । आज भरतपुरको चौबिसकोटीमा चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारी, ट्राफिक कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक भगवानराज थापालगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

    कोरोना संक्रमण बढी रहेको अवस्थामा अझै पनि बिना मास्क यात्रा गर्नेहरुलाई लक्षित गर्दै कार्यक्रम सुरु गरिएको ट्राफिक प्रमुख, प्रहरी निरीक्षक थापाले जानकारी दिए । सार्वजनिक तथा निजी सवारी साधनमा मास्क नलगाई यात्रा गर्नेहरुहरुलाई ‘तपाईको मास्क खोई ?’ भन्दै सम्झाई बुझाई गरिएको उनले बताए । सार्वजनिक सवारी साधनका चालक, सहचालक, यात्रु, पैदलयात्रु, ठेला व्यवसायीलगायातलाई सम्झाई बुझाई गर्नुका साथै मास्क समेत वितरण गरिएको उनले जानकारी दिए ।

    थापाका अनुसार आज पहिलो दिन मात्रै करीब पाँच सय मास्क वितरण गरिएको छ । सर्वसाधारणमा मास्क बारे जनचेतना फैलाउनका लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । “हामीले अनिवार्य मास्क प्रयोग गर्दा कोरोनाबाट बच्न सकिन्छ, उनले भने, मास्कले सुरक्षा प्रदान गर्छ भन्ने जनचेतनालाई लागि कार्यक्रम गरेका हौं ।” यस्तै उनले सर्वसाधारण आँफै सचेत हुनुपर्नेमा समेत जोड दिए । “प्रहरी, ट्राफिक प्रहरीको एकल प्रयासले मात्रै हुँदैन ।

    सर्वसाधारण आँफै सचेत हुनुपर्‍यो, उनले भने, हामीले जनचेतना फैलियोस् भनेर मात्रै कार्यक्रम गरेका हौं । सचेत हुनुहोस्, मास्क लगाउनुहोस्, सुरक्षित रहनुहोस् ।” अहिले अधिकांशले मास्क प्रयोग गर्ने गरे पनि चितवनमा अझै करीब २० प्रतिशतले मास्क नलगाउने गरेको पाईन्छ । त्यस्ता व्यक्तिहरुलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरेको हो । कोरोना संक्रमण सुरु भएदेखि ट्राफिक प्रहरीले आवश्यकता अनुसार ‘तपाईको मास्क खोई’ कार्यक्रम सञ्चालन गर्दै गएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.