• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

एलपीएलमा एभरेस्ट र गुरुकुल विजयी

  •   मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी ।  कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु-१९ टि-ट्वान्टी क्रिकेट प्रतियोगिता एलपीएल-६ को दोस्रो दिन एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इंगलिश स्कुल लम्की विजयी भएका छन् ।

    मंगलबार भएको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले होलिल्याण्ड इंगलिश स्कुल अत्तरियालाई ९ विकेटले पराजित गरेको छ ।

    मंगलबार भएको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको होलिल्याण्ड स्कुल ६२ रनमै समेटिन पुगेको थियो । न्यून स्कोरमा समेटिएको होलिल्याण्ड १०औं ओभरको अन्तिम बलमा अलआउट भएको थियो । होलिल्याण्डका सन्दीप औजीले १६ तथा अभिषेक पालले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो संकसमेत बटुल्न नसक्दा टिम सस्तैमा रोकिएको थियो ।

    होलिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा एभरेस्ट एकेडेमीका लागि लेग स्पिनर कृश ऐले सर्वाधिक ५ विकेट लिए । १ मेडन ओभरसहित ३ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिएर महत्वपूर्ण ५ विकेट हातपारेका हुन् । यस्तै गोविन्द बिस्टले दुई तथा दीपक रोकायाले एक विकेट लिए ।

    ६३ रनको लक्ष्य पच्छ्याएको एभरेस्टले ७ ओभर ५ बल खेल्दै १ विकेटको क्षतिमा सहज जीत हात पारेको हो । एभरेस्टको ब्याटिङमा २८ बलको सामना गरेका योगेश भाटले ३ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ४२ रन जोडे । उसका सन्दीप बिस्टले १२ रन बनाए । खेलको प्लेयर अफ द म्याचएभरेस्ट एकेडेमीका कृश ऐर घोषित भए । उनले दुई हजार रुपैयाँ प्राप्त गरे ।

    मंगलबार नै सम्पन्न अर्को खेलमा स्टेपिङ स्टोन स्कुललाई पराजित गर्दै गुरुकुल इंगलिश स्कुल लम्की विजयी भएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको गुरुकुल स्कुलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । उसका लागि नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी समेत रहेका शिर अहमदले सर्वाधिक ४१ रन बनाए यस्तै य–१९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देव खनालले ३९ र विशालविक्रम केसीले ३७ रन बनाए ।

    दिनेश अधिकारीले १६ र कृश कार्कीले १५ रन योगदानदिए । स्टेपिंग स्टोनका लागि बलर सागर भण्डारीले दुई तथा अभिषेक कुँवर, वीरेन्द्र चन्द र दिनेश ओडले समान एक विकेट लिएका थिए ।

    गुरुकुलले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको स्टेपिंग स्टोन स्कुलले भने १५ ओभर ५ बलमा आउट हुँदै ५६ रन मात्रै बनाउन सक्यो । स्टेपिंग स्टोनको लागि अभिषेक कुँवरले सर्वाधिक ११ रन बनाए । गुरुकुलका बलर समीर रानाले तीन विकेट लिए भने बसिर अहमद र विशाल केसीले समानदुई विकेट लिए ।

    खेलको प्लेयर अफ द म्याचबशिर अहमद घोषित भए । जसले दुई हजार रुपैयाँप्राप्त गरे । प्रतियोगिताअन्तर्गत बुधवार पनि दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल सैनिक आवासीय महाविद्यालय तेघरी र एभरेस्ट एकेडेमीबीच हुने छ, भने दोस्रो खेल सत्यवती एकेडेमी र विद्या भूषण पब्लिक स्कुल धनगढी बिच हुने छ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.