• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

देवघाटमा विश्व हिन्दू यूवा संघको राष्ट्रिय भेला सुरु

  •   सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट । ऐतिहासिक भूमि भरतपुर १ वागिश्वरी धाम देवघाटमा शनिवारदेखी विश्व हिन्दू यूवा संघको राष्ट्रिय भेला सुरु भएको छ । सो भेलाको विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष डा। रामचन्द्र अधिकारीले उद्घाटन गर्नुहुदै नेपालको मौलिक ज्ञान र संस्कृति हराउदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो। उहाँले युवा संघको सक्रियताले खुशी भएको बताउनु भयो ।

    युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहाको अध्तक्षतामा भएको सो भेला आज सम्म चल्ने छ । हिन्दु यूवा संघले यो भेलालाई पञ्चभाषा विश्वविद्यालय केन्द्रीकृत गर्ने जनाएको छ। राष्ट्र गुरु योगीनरहरिनाथको पहलमा २०३८ सालमा नै पन्चभाषा विश्वविद्यालय अभियान शुरु भएको बताउदै अध्यक्ष शाहले यो भेलावाट सो विश्वविद्यालय को उपकुलपती र केहि बोर्ड सद्स्य र सल्लाहकारहरु नियुक्त गरिने बताउनुभयो ।गोरक्षनाथ , गाई ,गाजा र ज्ञान नेपाल को पहिलो आधार भन्ने नाराका साथ शुरु भएको सो भेलाको उद्धाटन सत्रमा गाई ,गोरक्षनाथ ,लगायत नेपालीको जडिबुटी महत्त्व बिशेषगरी गाजाको उपयोगिता का वारेमा चर्चा गरिएको छ ।

    युवा संघ जिल्ला अध्यक्ष घनश्याम पौडेले स्वागत मन्व्य दिनुभएको कार्यक्रम मा रेथाने विश्वविद्यालयका अभियन्ता, प्राध्यापक डाक्टर विद्यानाथ कोईराला , विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष प्रविण घिमिरे ,महासचिव , गणेश न्यौपाने , डाक्टर सुजन पन्त ,डाक्टर डिपि आत्रेय, डाक्टर उत्तम बज्राचार्य ,व्यासाचार्या किशोर गौतम,प्राध्यापक चिरिन्जीवी श्रेष्ठ ,विश्व हिन्दु केन्द्रीय सदस्य टंकनाथ पौडेल ,विष्णु लिम्बू ,महिला समिति चितवन अध्यक्ष सृजना पान्डे लगायतकाले बोल्नुभएको थियो।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.