• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

रत्ननगर महोत्सवका नाममा वन्यजन्तुको चरनक्षेत्र कब्जा, संरक्षणकर्मीको विरोध

  •   मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । निकुञ्जका वन्यजन्तु चरन गर्ने क्षेत्रमा दुइमहिना कब्जा गरेर रत्ननगर महोत्सव आयोजना गरिन थालेको छ । वन्यजन्तुको वासस्थान रहेको टिकौली चौरमा रत्ननगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने भन्दै पुस महिनाको पहिलो साताबाट चौर कब्जा गरेको थियो । कोरोनाले सञ्चालनमा रोक लगाएपछि अहिलेसम्म त्यस स्थानमा टहरा नहटाइ चौर कब्जा गरिएको छ ।

    पुसदेखि कब्जा गरेको चौरमा फागुन १५देखि महोत्सव आयोजना गर्ने भन्दै प्रचार गर्दै आएको छ । चितवन निकुञ्ज , वन डिभिजन कार्यालय भरतपुर, संरक्षणकर्मीको सुझाबलाई अटेर गरी महोत्सब आयोजना गरिदैछ । टिकौली चौर एकसिगे गैंँडाको चरण गर्ने स्थान हो । यहाँ चित्तल, हरिण, वदेल लगायत अन्य जनावरहरु आउने घाम ताप्ने र वस्ने गरेको चितवन निकुञ्जले जनाएको छ । निश्चित समयको लागि महोत्सव आयोजना गर्ने भनेर अनुमती दिएपनि लामो समयको लागि भने ओगट्न नदिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।

    महोत्सव आयोजना गर्न अनुमती माग्न आउनु भएको छ मैले अनुमती दिएको छैन उहाले भन्नुभयो । महोत्सव आयोजनाको अघिल्लो दिन बन्द गर्नु पर्ने भएकाले लगानी डुबेको आयोजकहरुको भनाइ छ । टिकौली चौरमा महोत्सव आयोजना गर्दा वन्यजन्तुलाई असर गर्ने भन्दै यस्ता गतिविधि गर्न नहुने निकुञ्ज प्रमुख हरिभद्र आचार्यले बताउनुभयो । निकुञ्जका वन्यजन्तुको कोरीडोर रहेकै स्थानमा ठुलो साउण्ड स्पीकर राखेर महोत्सव आयोजना गर्नु कुनैपनि पक्षबाट राम्रो होइन उहाले भन्नुभयो ।

    लामोसमय सम्म स्थान ओगटेर राख्ने र फेरी महोत्सव आयोजना हुनु ज्यादै दुखद पक्ष भएको संरक्षणकर्मीको भनाइ छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भन्नुभयो वन्य जन्तुको संरक्षणको दृष्टिबाट यहाँ कुनैपनि हालतमा महोत्सव आयोजना हुनु राम्रो होइन । निकुञ्जका प्रमुख आचार्यले महोत्सव हुने स्थान विश्वमानै दुर्लभ रहेको एकसिंगैं गैडाको वास स्थान हो । त्यहाँ नजिकै रहेको खगेरी खोला गैंडाको आहाल खेल्ने स्थान छ । पानी खान, चौरमा घास खान र घाम ताप्न आउने स्थान भएकाले त्यही महोत्सव आयोजना गर्दा बन्य जन्तुलाई ज्यादै असर पर्दछ ।

    संरक्षण क्षेत्रमा ठुला आवाज राखेर बजाइने माइक, सास्कृतिक कार्यक्रम, सवारी साधनको भिडलगायतले वन्यजन्तुको वास स्थान नै परिवर्तन हुन सक्ने आचार्यले बताउनु भयो । संरक्षण क्षेत्र नजिक कुनैपनि मानिसको भिड र अन्य कोलाहल हुने गतिविधि गर्न संरक्षणको दृष्टिले निषेध गरिएको उहाले बताउनु भयो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.