• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

गगन थापाले भने – एमसिसिको बिरोध गर्ने एमाले र माओवादीलाइ टिकट काटेर बालकोट र खुमलटार पठाईदिएहुन्छ

  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले एमसिसिको बिरोध गर्ने एमाले र माओवादीका कर्याकर्तालाइ बसको टिकट काटेर बालकोट र खुमलटार पठान भनेका छन। नेपाली काङ्ग्रेस चितवनको नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले संसदबाट पारित गरिएको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशनवारे गलत हल्ला फिँजाउने एमाले र माओवादीहरुलाई बालकोट र खुमलटारका बा हरुलाइ सोध्न पठाउनु पर्ने बताएका हुन।

    उनले भने ,एमालेका साथीले बढी बोले भने प्रस्ट भन्ने- हामीसँग बढी बोल्ने होइन।चितवनबाट टिकट काटिदिने, बसमा हालेर काठमाडौं पठाउने, त्यहाँबाट सरासर बालकोट जा भन्ने, त्यहाँ गएर आफ्नो बालाई सोध भन्ने,’ उनले भने, ‘माओवादीका साथीले बढी बोले भने उनीहरु आली मोटा होलान जहाजको टिकट काटिदिए पनि हुन्छ।

    काठमाडौं खुमलटार गएर बालाई सोध भन्नु हिजो सम्झौता किन गरेको भनेर।’ भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले एमसिसि पास हुदैमा अमेरिकी सेना नेपाल आउँछ भनेर भ्रम फैलाइएको कुरालाइ काङ्ग्रेसले जनता सम्म पुगेर यसका फाइदा बारे बुझाउन सक्नु पर्ने बताए । उनले अहिले एमसिसि बारेमा बिरोध गर्दै आएको एमालेका पालामै करोडौं रकम खर्चेर एमसिसिको सम्पुर्ण काम सकिएको बताउँदै अहिलेको सरकारले सोही कुरालाइ निरन्तरता दिएको बताए ।

    कम्युनिष्ट पार्टीहरूले जनतामा भ्रम छरेर उत्तेजना पैदा गरेको उनको आरोप थियो। क्षमताभन्दा बढी ऋण लिए श्रीलंका जस्तो अवस्था हुने भन्दै त्यसप्रतिपनि सचेत रहेको र अहिले नेपालको आर्थिक स्रोत कम भएकाले अनुदान लिनु स्वभाविक भएको बताए । अवको पाँच वर्षपछि अहिले सेना आउँछ भन्नेहरुको घरघर पुगेर काँग्रेसले प्रश्न गर्न सक्नुपर्ने उनको भनाई थियो ।

    भ्रम र उत्तेजनाको राजनीति गर्नेविरुद्ध कडा रुपमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.