• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

बागमतीमा जारी राजर्षि जनकपमा हिमालयन सेर्पाको विजयी सुरुवात

  •   बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सर्लाही । छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा हिमालयन सेर्पा क्लब काठमाडौंले विजयी सुरुवात गरेको छ । बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन सेर्पा क्लब काठमाण्डौले धु्रवतारा स्पोर्टस क्लब झापालाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ६८औँ मिनेटमा हिमालयन सेर्पाको लागि खेलाडि सुरेश कुमालले गोल गरे ।

    कुमालले गरेको गोलनै हिमालयन सेर्पाको जितका लागि पर्याप्त बन्यो । मध्यान्तर सम्म बराबरी भएको खेलमा दुवै टिमका खेलाडि आक्रामक अवस्थामा देखिएका थिए । यस्तै खेलको पहिलो हाफमा पाएको आधा दर्जन बढी अवसर सदुपयोग गर्न नसक्दा धु्रवतारा स्पोर्टस झापा पराजित भयो । पहिलो मध्यान्तर सम्म धु्रवतारा स्पोर्टसले झण्डै आधा दर्जन बढी गोल गर्ने अवसर पाएको थियो । धु्रवतारा स्पोर्टसका खेलाडीहरूले मध्यान्तर अघि सम्म निकै उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, उनीहरू गोल गर्नबाट भने पटक पटक चुके ।

    धु्रवताराका खेलाडीहरूले गरेको सशक्त प्रहार हिमालयनका गोलकिपर किशोर गिरीले निकै उत्कृष्ट ढंगले बचाउ गरे । खेलको मध्यान्तर अघि सम्म झापा नै हाबी रह्यो । प्रतियोगितामा हिमालयन सेर्पाका लागि गोल गरेका कुमाल म्यान अफ दि म्याच घोषित भएका छन् । जितसँगै हिमालयन सेर्पा काठमाण्डौले चैत ६ गते हुने क्वाटर फाइनल खेलमा पिप्ले यूवा क्लब हेटौडासगँको भेट पक्का गरेको छ । यस्तै बिहीबारको प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब र नव जनजागृति युवा क्लब सिमरा मैदानमा उत्रदैछन् ।

    बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदामा सुरुभएको खेलको भव्य सभारोहका बीच उद्घाटन गरिएको थियो । खेलको संविधान सभा सदस्य एवं नेकपा एमाले नेता हरि उप्रेतीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा स्थानीय कलाकारहरूले नृत्य समेत प्रस्तुत गरेका थिए । बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा सुरुभएको प्रतियोगिताको फाइनल चैत १३ गते हुनेछ । यस क्षेत्रमै सर्वाधिक पुरस्कार राशि भएको यस प्रतियोगितामा ४ विभाजित र ए डिभिजनका ४, मोफसलका ६, एक पाहुना र एक घरेलु टोली गरेर १२ टोलीले सहभागिता जनाएका छन् ।

    प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, धु्रवतारा स्पोटिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका हुन् । प्रतियोगिताको विजेताले राजर्षि जनक कप १० लाख १ हजार र उप विजेताले सिल्ड ५ लाख ५ सय मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.