• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बैधानिक पार्टी जोसुकैसंग पनि सहकार्य हुन सक्छ : एमाले नेता ढकाल

  •   शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । पुर्ब स्वास्थ्यमन्त्री तथा नेकपा एमालेका नेता भानुभक्त ढकालले आगामी चुनाबमा बैधानिक पार्टी जोसुकैसंग चुनावी तालमे हुन सक्ने बताएका छन।

    प्रेस चौतारी नेपालले चितवनले भरतपुर आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ढकालले आबश्यकता अनुसार नेकपा माओवादीसंग पनि एमाले चुनाबी तालमेल गर्न सक्ने बताएका हुन।

    सत्ता गठबन्धनले चलाएको भएपनि अहिलेको परिस्थितिमा एमाले देशकै शक्तिशाली पार्टी रहेको बताउँदै उनले भने अफ्ठेरो बेलामा एमाले चाहिन्छ भनेर कसैले सम्झिनेकुरालाइ हामीले सकारात्मक रुपमा लिएका छाैं।माओवादी बैधानिक पार्टीनै भएकाले चुनावमा कहिँ कतै सहकार्य हुन सक्छ। तर त्यसका लागि उसले गठबन्धन छाेडेर आउनु पर्छ ।

    पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले काङ्ग्रेसले धेरै हेप्यो भने एमालेसंग सहकार्य गर्न सकिने भनेर दिएको अभिव्यक्तिप्रति लक्षित हुँदै ढकालले भने , बिहे गरेर गएकी छाेरी तिजमा आएर बिलौना गाएजस्तै उहाँलाइ काङ्ग्रेसले हेप्यो भने बामपंथीको नाताले र एक किसिमको सगोत्रि सम्झेर कहिँ कतै कुरा मिलाउन सकिन्छ ।

    एमाले सधै जनादेशको पक्षमा रहेको हुनाले संसद विघटन गरेको र अहिले सम्म पनि त्यसैको पक्षमा रहेको उनले बताए । अहिले पनि आफ्नो पार्टीले जनादेशमा जानलाइ गरेको निर्णय प्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो।

    चुनाब चिन्हमा मसि परिबर्तन गर्नु र चुनावमा जान जनप्रतिनिधिले राजिनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय एमालेको बिरुद्धमा रहेको उनले जिकिर गरे।सबै जनप्रतिनिधिलाइ राजिनामा गर्न लगाउने र कथमकदाचित चुनाव नभए स्थानीय तह जनप्रतिनिधि बिहिन बनाउने तर्फ सरकारलागेको उनको आरोप थियो।गठबन्धन सरकारले गर्न खोजे जस्तै जनप्रतिनिधि बिहिन बनाएर चुनाबमा जाने प्रक्रिया अपनाउने हो भने अर्को खिलराज खोज्नु पर्ने परिस्थिति हुन सक्ने उनको भनाइ थियो। यदि बैशाख अन्तिममा चुनाव नगरिए एमाले लगायतका भातृ संगठनले सडक आन्दोलन गरेर भएपनि सम्बिधानको रक्षा गरिने उनले बताए।

    आउँदो चुनाब पछि देशमा एमाले र काङ्ग्रेस सहितको दुइ कित्ताको मात्र राजनीति हुने उनले बताए ।त्यसैले काङ्ग्रेससंग पनि कहिँ कतै तालमेल हुन सक्ने ढकालको धारणा थियो।

    जस्तोसुकै परिस्थितिको सामना गरेर भएपनि एमाले चुनाबमा जाने र सबै भन्दा ठुलो पार्टी हुने उनको दाबि थियो।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.