हेटौँडा । हेटौंडा–४ कर्रा सुर्यचोककी २६ बर्षीया सुस्मिता थापाको हत्या प्रकरणको आजको थुनछेक बहस सकिएको छ भने आदेह भोलि हुने भएको छ । जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराईले ५ बजेसम्म बहस चलेको र समय अभावले आदेश भोलि हुने बताएका छन ।