• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आफ्नो घर सम्हाल्नुस अर्काको चिन्ता नलिनुः महामन्त्री शर्मा

  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भत्कीएको घर बनाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिुनभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले काँग्रेसलाई १३ सीटमा सीमित गर्ने ओलीले अभिव्यक्ति कार्यकर्तालाई उत्तेजीत गर्न र आफूलाई आनन्द महसुस गर्न मात्रै बोल्नुभएको बताउनुभयो । शर्माले भन्नुभयो,“केपी ओलीलाई एकछिनको आनन्दका लागि भन्नुभयो । अन्यथा हिजोको चुनावका सारथी माधव नेपाल,झलनाथ खनाल , प्रचण्ड कहाँ हुनुहुन्छ अहिले ? आफ्नो घर भत्कीएर विजोग छ । अन्य पार्टीलाई खसाल्न भन्दा भत्कीएको घर सह्माल्न आग्रह गर्छु।”
    साथै शर्माले गएको भन्दा अहिलेको चुनावमा देशव्यापी काँग्रेसको मुभमेन्ट बढेको बताउनुभयो । शर्माले भन्नुभयो,“गएको चुनावमा काँग्रेस असहज अवस्थामा थियो । एक्लै लडेको हो तर अहिले एमाले छिन्नभिन्न छ । हामी ठूलो पार्टी हुनेगरी तयारी गरिरहेका छौँ ।” नेकपा एमालेलाई वस्तुगत तथ्य हेरेर टिप्पणी गर्न उहाँको सुझाव थियो ।
    काँग्रेस देशभरीनै चुनावका लागि स्थानीय तहसम्म पुग्ने मात्रै पार्टी नभई कोभिड महामारी देखि प्राकृतिक विपद लगायत सवै समय उत्तिकै सक्रिय भई जनताको सेवा गरेको बताउँदै चुनावमा केही बढी जागरुक हुनु स्वभाविक भएको बताउनुभयो ।
    साथै संसद चल्न प्रतिपक्षले नदिएको बताउँदै जनताको म्यान्डेटकै अपमान एमालेले गरिरहेको टिप्पणी गर्नुभयो । संसद चलाउन काँग्रेस असफल भएको हो भन्ने प्रश्नमा शर्माले संसद विघटन हुनवाट जोगाएको भन्दै सरकारमात्रै सवै कुरा नभएको बताउनुभयो । सरकारले संसद चलाउन भूमिका खेलेको तर प्रतिपक्षलेनै संसद चल्नै नदिने वाचा,कसम, किरिया नै खाएपछि निरन्तर अवरुद्ध भइरहेको बताउनुभयो । तर पनि सरकारले जनताको सुरक्षा ,सेवामा अवरोध हुन नदिएको उहाँको भनाई थियो ।
    शर्माले भन्नुभयो,“ओलीलाई मात्रै जनताले निर्वाचित गरेको होइन । अन्य सांसदलाई पनि हो तर उहाँकै हठले संसद अवरुद्ध भइरहेको छ । जनताले दिएको म्यान्डेड सरकार चलाउने थियो त्यो पनि चलाउनुभएन अहिले संसद पनि चलाउन दिनुभएको छैन । ”
    देशलाई ट्रयाकमा ल्याउन काँग्रेसले प्रयास गरिरहेको भन्दै अवको चुनावमा जनताको मतले कुन ठूलो कुन सानो पार्टी भनेर फैसला गर्ने बताउनुभया ।
    साथै आगामी बस्ने केन्द्रीय समिति बैठकले स्थानीय चुनावमा गठवन्धन गर्ने नगर्ने टुंगो लगाउने बताउनुभएको छ । शर्माले चैत ११ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यहाँ आउने रायका आधारमा निर्णय लिने बताउनुभयो । उहाँले भन्नुभयो,“देशभरबाट अध्ययन गरेर आउनुभएका साथीहरुसँग भेट हुन्छ । स्थानीय तहमा साथीहरुको भावना पनि बुझ्ने अवसर पाइन्छ । त्यसपछि निर्णय हुन्छ । ”
    केन्द्रीय कार्यसमितिको बैठकले विगतका निर्वाचनमा भएका कमजोरी, सफलता, त्यसबाट भएको सिकाई लगायतमा पनि गहन छलफल हुने उहाँको भनाई छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.