• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

अव राजतन्त्र बोक्दैनौँ, आर्थिक समृद्धिका मुद्दा हाम्रा एजेण्डा हुन्: कमल थापा

  •   मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र की गणतन्त्र भन्ने विवाद करिव करिव सकिएको घोषणा गर्नुभएको छ । राप्रपाबाट छुट्टीएर राप्रपा नेपाल ब्यूँताउनुभएको उहाँले आज चितवन आएर सो घोषणा गर्नुभएको हो । चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले आफूहरुले पनि सुशासन र समृद्धिको मुख्य एजेण्डा लिएर पार्टी निर्माण गरेको जानकारी दिनुभयो । “अव राजतन्त्र की गणतन्त्र भन्ने बहस सकियो । राष्ट्रको ध्यान आर्थिक विकास र समृद्धितर्फ हुनुपर्छ ।

    ” नेपालमा राजनीतिक परिवर्तन भएपनि आर्थिक सुधार नहुँदा जनताको अवस्था उस्तै रहेको थापाले बताउनुभयो । आर्थिक समृद्धिविना कुनैपनि राजनीतिक परिवर्तन दीर्घकालिन नहुने रहेछ भन्ने कुरा घाम झैँ झर्लङ्ग भएकाले आफूहरुले पनि राजतन्त्र की गणतन्त्र भन्ने विवादमा नलागेको प्रष्ट पार्नुभयो । अव कुनैपनि राजनीतिक मुद्दामा अल्झिनु अर्थहीन रहेको भन्दै राप्रपा नेपाल लोकतन्त्र, सनातन हिन्दु राष्ट्र,सुशासन र समृद्धिको एजेण्डा लिएर जनतामाझ पुगेको बताउनुभयो ।

    राप्रपाबाट फुटेर आफ्नो पार्टी जन्मिएको नभई अलग पहिचान, फरक विचार, वैकल्पिक मार्ग चित्र लिएर खडा भएको पार्टी भएको दावी गर्नुभयो । राप्रपामा चरम सैद्धान्तिक विचलन र गलत प्रवृद्धि हावी भएको र त्यसलाई सच्याउन हरप्रहर लाग्दा समेत नभएपछि राप्रपा नेपाल जन्मिएको थापाको भनाइ थियो ।

    स्थानीय चुनावमा त्यति चासो नभएको भन्दै पार्टीको खुट्टा टेकाउन सम्म सम्भव हुन्छ की भन्ने आशा रहेको थापाले बताउनुभयो । विभिन्न राजनीतिक दलसँग गठवन्धन गर्नेकुरामा भने छलफल भइरहेको बताउँदै सुरुमा नेकपा एमालेसँग पहिलो चरणको छलफल भएको थापाको भनाई थियो । उद्यपी पूर्ण निश्कर्षमा नपुगेको भन्दै एमाले प्रवेश गर्ने कुरा हल्लामात्रै भएको प्रष्ट पार्नुभयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.