• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

एमालेबाट देश र जनतालाई धोकाः केन्द्रीय सदस्य मोक्तान

  •   शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)की केन्द्रीय सदस्य कुमारी मोक्तानले माओवादीले एमालेसँग गठबन्धन गरेर देशमा विकास र समृद्धी ल्याउन खोजेपनि एमाले र अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई धोका दिएको आरोप लगाएकी छिन् । मकवानपुरगढी गाउँपालिकामा शुक्रबार निर्वाचन केन्द्रीत राजनैतिक, वैचारिक प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेपछि उनले माओवादीकै एजेण्डा अनुसार प्राप्त संघीयतामा अन्य दल र नेताहरुले मोजमस्ती गरेर उल्टै माओवादीलाई दोष दिएको भन्दै नेकपा एमाले लगायतको चर्को आलोचना गरिन् ।

    ‘१४ वर्ष जेल परेको भनेर प्रधानमन्त्री बनाएको मान्छे(ओली) त एउटाको ज्यान मारेर पो जेल परेको रहेछ,’ उनले भनिन्, ‘कम्यूनिष्ट राजनीति र राजनीतिक मुद्दामा जेल परेको होईन रहेछ, अहिले फटाफट कुरा आईरहेको छ ।’ देश र जनताको मुक्ती, अधिकार र विकासको लागि गरिएको जनयुद्ध र माओवादीलाई बदनाम गरेर जनतालाई झुक्याउने काम भईरहेको भन्दै उनले तिव्र आक्रोश पोखिन् । ‘हामीलाई ज्यानमारा आरोप लगाई राखेको छ, १७ हजारको ज्यानमारा भन्दै धारे हात लाउँछन्,’ उनले भनिन्, ‘तर जस्ले भ्रष्ट्राचार गरेको छ, त्यसलाई भ्रष्ट्राचारी भन्न सकेनौ ।’

    माओवादीको नेतृत्वमा देशमा ल्याएको संघीयता, गणतन्त्रबाट प्राप्त अधिकारलाई दुरुपयोग गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनताको कर र राजश्वलाई व्यक्ति र पार्टीको सम्पती जसरी दुरुपयोग गरी भोट किन्न खोजेको भन्दै प्रतिरोध गर्न कार्यकर्तालाई निर्देशन दिईन् । बागमती प्रदेशकी सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तानले नेपालमा संघीयता, समावेशी, गणतन्त्र जोगाउन स्थानीय निर्वाचनमा माओवादी पार्टीलाई जिताउँनुको विकल्प नभएको जिकिर गरिन् ।

    माओवादीकी केन्द्रीय सदस्य एवं मकवानपुरगढी चुनावी कमाण्डर मानकुमारी नेपालीले माओवादीले ल्याएको संघीयतामा एमाले र अन्य पार्टीले ब्रम्हलुट मच्चाएको भन्दै भ्रष्ट्राचार रोकी विकास गर्न चुनावमा माओवादीलाई जिताउनुपर्ने बताईन् । ‘माओवादीले ठुलो बलिदान गरेर ल्याएको संघीय व्यवस्थाको मायाँ माओवादीलाई मात्र छ, कुनै त्याग, तपस्या नगरी संघीयताप्रति विश्वास नभएको एमाले लगायतका दलले लुट मात्र मच्चाएका छन्,’ उनले थपिन्, ‘गाउँगाउँमा सेवा दिने संघीयता जोगाउँदै जनताको समस्या समाधान गर्न सक्ने क्षमता माओवादीसँग मात्र छ ।’ माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सांसद प्रेमबहादुर पुलामीले एमाले जनविरोधीसँगै विकास विरोधी पनि भएको भन्दै अबको चुनावमा जनताले जवाफ दिने दाबी गरे ।

    ‘विगत ३ बर्षसम्म एमाले पार्टीलाई गठबन्धन गरेर माओवादीले सुधार्न खोजेपनि सकेनौ, सधैं झुट र षडयन्त्र गर्ने दुष्ट एमालेलाई अब जनताले बदला लिनेछ ।’ कार्यक्रममा माओवादी केन्द्रका मकवानपुर संयोजक एवं बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, जिल्ला सचिव भीम पाख्रिन, जिल्ला सदस्य एवं मकवानपुरगढी ईन्चार्ज सरोज खनाल, मकवानपुरगढी सूचना प्रविधि संयोजक भरत सापकोटा लगायतले अबको चुनावमा माओवादीले मकवानपुरमा विजयको लाल झण्डा फहराउने भन्दै रोजगारी, विकास, सुशासन, शान्ति र राष्ट्रियताका लागि ढुक्क भएर माओवादीलाई भोट दिन आग्रह गरे ।

    कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी करिब २ सय जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.