• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

संसदीय व्यवस्था लुटेराहरुकाे हाे : विप्लव

  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी चुनावमा भाग नलिने बताउनुभएको छ । एतिहासिक जन आन्दोलन दिवसका अवसरमा चितवनकाे भरतपुरस्थित गेष्टहाउस चउरमा आयाेजित जनसभालाई सम्बाेधन गर्दै उहाँले आगामी चुनावमा मत नहाल्न समेत जनतालाई आह्वान गर्नुभयाे ।
    अहिलेकाे संसदीय व्यवस्था पूर्णरुपमा खारेज गर्नुपर्ने र बैज्ञानिक समाजवाद स्थापना हुनुपर्ने मुख्य बटमलाईन आफ्नाे पार्टीकाे रहेकाे उहाँको भनाइ थियाे । एमसीसी पास गर्नु राष्ट्रघात भएकाे भन्दै यसकाे समर्थन गर्ने राजनीतिक दल र तीनका उम्मेदवारलाई आगामी स्थानीय चुनावमा मत नहाल्न समेत विप्लवकाे आग्रह थियाे । एमसीसी याे देशमा सांप बनेर आएकाे र त्यसलाई काट्न धारिलाे हतियार लिई तयार हुन समेत उहाँको आह्वान थियाे ।

    सम्बाेधन गर्दै विप्लवले भन्नुभयाे, “अहिले देशमा रहेकाे संसदीय व्यवस्था लुटेराहरुकाे लागि हाे । याे व्यवस्था ठेकेदारहरुकाे हाे । जनताको पक्षमा काम गर्नेहरु आउने भन्दा दलाल, ठेकेदारहरुले कब्जा गर्ने र जनमतकाे अपमान गर्नेहरु हावी हुन्छन् । यसकाे बहिष्कार गराैं ।”
    चुनावमा मत हाल्ने नै भए गाउँबाट उठेका महिला,दलित, जनताकाे अधिकारका लागि काम गर्ने उम्मेदवारलाई मत हाल्न उहाँको आग्रह थियाे । साथै अहिलेको सरकार र मुख्य दलहरूलाई व्यवस्थाकै चुनाव गराउन उहाँको चुनाैति थियाे । विप्लवले भन्नुभयाे, ” चुनाव गराउने नै भए संसदीय व्यवस्थाकाे हाेइन व्यवस्थाकै बारेमा जनमत संग्रह गराउन आग्रह गर्छाैं ।”
    २०४६ साल चैत २४ गते सुरु भएकाे जनआन्दोलनकै कारण अहिले गठतन्त्रसम्म आउन सकेकाे बताउदै चांडै नेपाली जनताकाे पक्षमा हुने बैज्ञानिक समाजबाद आउने दाबी गर्नुभयाे । साथै शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुकाे सपना पूरा गर्नेतर्फ आफूहरु लागिरहेकाे विप्लवले बताउनुभयाे ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.