• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

महेश बस्नेतको दाबीः रेनुको ‘बा’ लाई जनताको ‘बा’ ले हराउँछन्

  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । नेकपा एमालेका पाेलिटब्युराे सदस्य एवम् युवा फाट ईन्चार्ज महेश बस्नेतले `रेनुका बा प्रचण्डलाई जनताका बा केपी ओलीले´ हराइदिने दाबी गर्नुभएकाे छ। राष्ट्रिय युवा संघ नेपाल गैंडाकाेटको नगर कमिटीकाे चाैंथाे नगर अधिवेशनलाई सम्बाेधन गर्दै नेता बस्नेतले आगामी स्थानीय चुनाव र त्यसपछिका प्रदेश तथा संसदीय चुनावमा एमालेकै पल्लाभारी हुने बताउनुभयाे ।

    उहाँले जनताका बा केपी ओली भएको भन्दै प्रचण्ड छोरीको चिन्तामा चितवन धाइरहेको तर केपी ओली विभिन्न जिल्लामा पुगेर जनतासँगै समस्या बुझिरहेको बताउनुभयो । बस्नेतले भन्नुभयो,“केपी ओलीप्रति जनलहर बढीरहेको छ । चिसो भनेकै कोकाकोला जस्तै नेता भनेकै केपी ओली भन्ने भएको छ ।” कम्युनिष्टहरुकाे एकता भांडेर कांग्रेसंग मिल्न गएबाट प्रचण्ड र माधव नेपालकाे राजनीतिक यात्रा ओरालाे लागेकाे भन्दै बस्नेतले अवकाे चुनावनै अन्तिम यात्रा हुने दाबी गर्नुभयाे ।

    आगामी स्थानीय चुनावमा नेकपा एमाले एक्लै लड्न सक्षम रहेकाे र आवश्यकता अनुसार अन्य साना दलहरुसंग मिल्न सकिने बताउंदै चुनावी तयारीमा लाग्न निर्देशन दिनुभयाे । बस्नेतले भन्नुभयाे, “गठबन्धन बिना चुनाव लड्न नसकिने निष्कर्षमा उहाँहरु पुग्नुभयाे । याे एमालेका लागि सफलता हाे कि उहांहरु एमाले बलियाे पार्टी हाे भन्ने निर्णयमा पुग्नुभयाे ।” नेकपा एमालेले एक घर एक सदस्य,एक टाेल एक कमिटी,म जिताउछु मेराे वडा, हामी जिताउंछाै गाउंपालिका , नगरपालिका , वान बुध टु हन्ड्रेड युथ अभियान चलाईरहेकाे र एक्लै मैदानमा जाने उहाँको भनाई थियाे । साथै अब गैंडाकोट युवा संघमा आउने नेतृत्व जुझारु र चुनावमा एमाले उम्मेदवार लाई जिताउन लागिपर्ने व्यक्तिहरु आउनुपर्नेमा जाेड दिंदै शुभकामना दिनुभयाे । कार्यक्रमपूर्व युवा संघ गैंडाकोटले बृहत माेटरसाईकल र्याली निकालेर नेता बस्नेतलाई स्वागत गरेकाे थियाे ।

    साथै आजनै विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश समेत गरेका छन् । अधिवेशनले नयां नेतृत्व समेत चयन गर्नेछ। विनाेद कडेंलकाे अध्यक्षमा भएकाे कार्यक्रम जिल्ला संयाेजक कृष्ण कडेंलले सहजीकरण गर्नुभएकाे थियाे । कार्यक्रममा नेकपा एमालेका विभिन्न तह र तप्काका नेता कार्यकर्ताकाे बाक्लाे उपस्थिति थियाे ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.