• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जनयुद्धको भीषण समयमा पूर्वीचितवनमै बसेर कमाण्ड सम्हालेको थिएः प्रचण्ड

  •   शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जनयुद्धको भिषण समयमा पूर्वि चितवनकै भूगोलमा बसेर ठूला ठूला फौजी तथा संगठानात्मक कार्यक्रम गरेको बताएका छन । राप्ती खैरहनी र रत्ननगर नगर कमिटिले संयूक्त रूपमा आयोजना गरेको राजनितिक तथा वैचारिक प्रशिक्षण लाई सम्बोधन गर्दै पूर्वि चितवनमा पार्टीको सम्पूर्ण शक्ती केन्द्रित गरी प्रतिगामी यथास्थितिवादी तथा अवसरवादीहरूको किल्ला तोड्न आग्रह गरे ।

    उनले भने, युद्धको समयमा पुर्वि चितवन आन्दोलनको केन्द्र थियो अवसरवादीहरू प्रतिगामीहरू थर्कमान हुन्थे अहिले उनिहरू हाही भएका छन ु। उनले यसलाई परास्त गर्न सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गर्दै त्यसका लागि पार्टी हेडक्वाटरको तर्फबाट आवश्यक पहलकदमी लिने समेत बताए । सो अवसरमा अध्यक्ष प्रचण्डले मुलुकको सम्वृद्दी ,संघियता, धर्म निरिपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वसहितको एजेन्डा संबिधान सभा मार्फत संबिधानमा लिपीबद्द गरेको बताउँदै भर्खरै सम्पन्न पार्टीको महाधिबेशनले समाजवादको दिशामा जाने विशेषखाका तय गरेको समेत बताए ।

    मानब जातिका लागि जलवायू परिवर्तनले पारेको प्रभावले मानब जिवनमा प्रतिकुल प्रभाव पैदा गरेको भन्दै यसलाई जोगाएर कसरी मानव जिवनलाई  सहज गराउने भन्नेमा पनि महाधिवेशनले ठोस निती लिएको समेत बताए । समाजवाद उन्मुख राज्य व्यवस्था निर्माणका लागि उत्पादकत्व वृद्दि  र उत्पादन संयन्त्रमा वैज्ञानिक तालमेल मिलाई  आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने दिशामा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । हजारौ शहिद तथा बेपत्ता योद्दाहरूको वलिदानिबाट प्राप्त यो ऐतिहासिक उपलब्धिहरूलाई सिँध्याउन ऐमाले नामको प्रतिगामी तत्व लागिपरेको बताउँदै त्यसलाई रोक्न पनि माओवादी जाग्नै पर्ने बताए ।

    समसामयिक राजनितिक अवस्था र आसन्न स्थानिय तह निर्वाचनका बिषयमा कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै प्रतिगमनकारीहरूलाई घुडा टेकाउन र अग्रगामी उपलब्धिहरूलाई संरक्षण गर्न पनि लोकतान्त्रिक शक्तिहरूका बिच गठबन्धन भएको बताए । देश जोगाउने शक्ती माओवादी मात्र हो भन्ने देशब्यापी रूपमा स्थापित भैसकेको भन्दै यही एजेन्डालाई लिएर उच्च मनोवलका साथ संगठन निर्माणमा लाग्न आग्रह समेत गरेका थिए । राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा जिल्ला संयोजन समितिका संयोजक रामचन्द्र अधिकारिले राप्ती ,खैरहनी र रत्ननगर पार्टी कमिटिहरूको संगठनात्मक अवस्था र पार्टीले आसन्न स्थानिय तह निर्वाचनमा खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए ।

    सो अवसरमा माओवादी केन्द्र रत्ननगर कमिटीका अध्यक्ष श्याम बरालले आसन्न स्थानिय तह निर्वाचनमा रत्ननगर पार्टी कमिटी एक भएर निर्वाचनमा होमिएको बताउँदै भरतपुर र माडिको  विकासको मोडललाई अनुशरण गरेर आम जनमानसमा स्थापित गर्दै मतदाताहरू संग मत माग्नुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा नेकपा ऐमाले, पार्टी परित्याग गरी दन्डपाणी न्यौपाने ,बिमला न्यौपाने ,बाबुराम मरहठ्ठा ,दुर्गा कुमारी मरहठ्ठा, अशोक मरहठ्ठा ,बासुदेब रेग्मी गरी ५४ जना,  नेपाली कांग्रेस परित्याग गरी जुना उपरकोटी,सुनिता कुमती ,नेत्र प्रसाद लामिछाने ,सावित्री लामिछाने , नीशा भट्टराई ,मूत्ती प्रसाद लामिछाने ,डिल्लिराम शोडारी लगायत ६४ जनाले माओवादी केन्द्र प्रवेश गरेका थिए ।

    नव प्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले टिका र खादा लगायर स्वागत गरेका थिए । सोही कार्यक्रममा रत्ननगर ,खैरहनी र राप्ती नगरपालिकाका कांग्रेस ,एमाले ,समाजवादी ,राप्रपा लगायतका पार्टी छोडी २ सय ५१ जनाले माओवादी प्रवेश  गरेका थिए ।रत्ननगर नगरपालिका वडा न ४ का प्रलाद ठाकुरले कांग्रेसबाट मुलुकको विकास र गरिब जनताको मुत्ति नहुने भन्दै जनताको आशा लाग्दो  पार्टी माओवादी केन्द्नै हो भन्ने ठहरका साथ कांग्रेस छोडी माओवादी केन्द्र प्रदेश गरेको बताए ।

    त्यस्तै खैरहनी नगरपालिका १० कठारका एमालेका स्थापित स्थानिय नेता रामेश्वर चौधरीले २४ बर्ष एमालेमा वसी संगठन गरेर समय बर्वाद गरेको महशुस गर्दै जनताको असली साथी परिवर्तनको वाहक पार्टी माओवादीमा प्रवेश गरेको बताए । उनले कार्यकर्ताहरूलाई ढिला नगरी माओवादी केन्द्रमा प्रवेश गर्न आग्रह गरेका थिए । समाजवादी नेपाल बागमती प्रदेश सदस्य भवानी घिमिरेले समाजवादी पार्टीको सम्पूर्ण भूमिका छोडी माओवादी पार्टीमा प्रवेश गरेको घोषणा गरेकी थिईन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.