• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. बिचौलियाको मारमा किसान

राजनीतिमा पहुँच बढाउन गण्डकी प्रदेश प्रमुख गुरुङकाे जाेड

  •   सोमबार, चैत २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले राजनीतिमा चासाे र सहभागीता बढाउन सुझाव दिनुभएकाे छ । तमू ह्युल छाेंज धीं गुरुङ राष्ट्रिय परिषदकाे ऐतिहासिक चाैथाे राष्ट्रिय महाधिवेशनकाे भरतपुरमा समुद्घाटन गर्दै गुरुङले राजनीति नै देशकाे मूल नीति निर्माण गर्ने थलाे भएकाले जतिसक्दाे बढी सहभागीता गराउन आग्रह गर्नुभयाे । गुरुङ समुदायमा राजनीति शब्द सुन्नासाथ चासाे नराख्ने संख्या धेरै रहेकाेले अझै अधिकारका लागि लडिरहनुपरेकाे बतांदै अब सहभागीता बढाउन उहाँको जाेड थियाे ।

    अहिले स्वायत्तता माग गर्दैगर्दा पूर्वाधार बलियाे छ कि छैन त्यसलाई पनि ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे । स्वायत्तताका लागि भने पर्याप्त अभ्यास गरि केन्द्र सरकारकाे ध्यानाकर्षण गराउन उहाँको सुझाव थियाे । विविधतामा एकता रहेकाे नेपालमा जातीय आधारमा राज्य हुनुपर्छ भन्नू उपयुक्त नहुने बताउनुभयो । संस्थालाई राजनीतिबाट पर राखेर गुरुङहरुकाे भाषा, संस्कृतिकाे सरक्षणामा जुट्न आग्रह गर्नुभयाे ।

    गुरुङ एक्लैले स्वायत्त खाेजे सम्भव नहुने भन्दै जातीय अस्तित्वका लागि संविधानमा भएकाे व्यवस्थालाई आधार मानेर कार्यक्रम ल्याउनुपर्नेमा जाेड दिनुभयाे । साथै आफ्नो अधिकार खाेज्दै गर्दा अन्य जातीलाइ असर पर्न नहुनेमा उहाँको जाेड थियाे । गुरुङ समुदायले गण्डकी प्रदेशकाे नामाकरण तमुवान हुनुपर्ने र सरकारी कामकाजकाे भाषामा गुरुङ भाषालाई मान्यता दिनुपर्ने माग राख्दै आएका छन् । तर त्यसरी अधिकार माग गर्नुअघि भाषा लिपिकाे विकास हुनुपर्ने र त्याे पूरा गर्न प्रविधिकाे व्यवस्थापन हुनुपर्ने बताउनुभयाे ।

    साथै जातीय आधारमा अधिकार माग गर्दैगर्दा पहिला हामी नेपली हाे भन्ने बुझेर आफ्ना एजेण्डा अगाडि बढाउन उहांले सुझाव दिनुभयाे । महाधिवेशनले नया नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व राजनीतिबाट माथि रहेर गुरुङ जातीकाे भाषा,धर्म, संस्कृतिको संरक्षण गर्न सक्ने क्षमतावान साथै हक अधिकार माग गर्दै समुदायलाई एकीकृत गर्न सक्ने नेतृत्व चयन गर्न सुझाव दिनुभयाे ।

    महाधिवेशन भाेलिसम्म चल्ने केन्द्रीय अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयाे । महाधिवेशनले ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । तीन वर्षे कार्यकालका लागि नया नेतृत्व चयन गर्न ६५ जिल्लाका १ हजार प्रतिनिधि भरतपुर आईपुगेका छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.