• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नागार्जुन नगरपालिका प्रमुखमा राजन कोइरालाको उम्मेदवारी घोषणा

  •   सोमबार, चैत २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाको प्रमुखका लागि युवा उम्मेदवार राजन कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । नगरप्रमुख पदका लागि कोइरालाले स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी रहने बताउनुभएको हो । कोइरालाले कसैको निन्दा वा विरोध गर्नभन्दा पनि पुरानो काम गर्ने शैली र प्रक्रियालाई हेरफेर गरेर धेरै परिवर्तन गर्न सकिने बताउनुभयो । उहाँले पुरानो शैलीलाई परिवर्तन गर्न प्रक्रिया बदल्ने उद्देश्यका साथ काम गरेर देखाउन सक्ने क्षमता आफूमा भएकाले उम्मेदवारी दिन लागेको बताउनुभयो ।

    ‘विश्वका धेरै सहरमा मेयरले कुनै राजनीतिक आवद्धता नजनाई राम्रो गरेकाले यो लहर नेपालमा पनि आइसकेको छ,’ कोइरालाले भन्नुभयो, ‘अब पनि देश विकासको पद्धतिमा परिवर्तन भएन भने हामी ठूलो दलदलमा फस्नेछौँ ।’ नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारिता स्थापना गर्ने समेत कोइरालाले बताउनुभयो । नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने पनि कोइरालाको चुनावी घोषणापत्रमा समेटिएको छ ।

    नगरपालिकामा बसोबास गर्ने जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर सुलभ शिक्षा, स्वास्थ्य र मनोरन्जनका विभिन्न समावेशी कार्यक्रम सञ्चालन गर्ने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो । विसं २०४२ सालमा धादिङमा जन्मिनुभएका कोइराला २०४७ देखि काठमाडौँ बस्दै आउनुभएको छ । उहाँले विगत एक दशकदेखि युवा सशक्तीकरण, शिक्षा, रोजगारी र परामर्श क्षेत्रमा काम गर्दै आउनुभएको छ । अमेरिकास्थित टेक्सास राज्यको दुई उत्कृष्ट विश्वविद्यालयबाट पत्रकारितामा स्नातक र स्नातकोत्तर हासिल गर्नुभएको छ ।

    स्थानीय तहमा युवाको प्रत्यक्ष संलग्नता गराएर विकास र समृद्धिका लागि काम गर्ने लक्ष्यका साथ कोइरालाले सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल–व्यवस्थापन, नगरपालिकाको उचित संरक्षण र प्रवद्र्धन, प्राथमिकतामा राखेर बालबालिका तथा अपाङ्ग र जेष्ठ नागरिक कार्यक्रमका साथै शिक्षा, स्वास्थ्य र रोजगारी तथा उद्यमशीलता काम गर्ने बताउनुभएको छ ।
    कोइरालाले आफ्नो उम्मेदवारी घोषणासँगै चुनावी घोषणा पत्र समेत सार्वजनिक गर्नुभएको छ । उहाँले सार्वजनिक गर्नुभएको घोषणापत्र यस्तो छः
    १. नगरपालिकामा स्थानीय विकास (सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल–व्यस्थापन लगायत) का कार्यक्रम तीब्र गतिमा बढाइने ।
    २. फोहोर–मैला व्यवथापनमा नयाँ प्रविधिको विकास गरेर नगरपालिकालाई स्वच्छ र हराभरा राखिने ।
    ३. नगरपालिकाका हरेक घरलाई ‘एड्रेस लोकेटर’ प्रणालीमा राखेर हुलाकी माध्यमको विकास गर्ने र स्थानीय सरकारसँगको सूचना–प्रवाहमा सहजताको माहोल सिर्जना गर्ने ।
    ४. नगरपालिकाका सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारिता स्थापना गरिने ।
    ५. नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने ।
    ६. नगरपालिकामा बसोबास गर्ने जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकहरुको लागि सुलभ शिक्षा, स्वास्थ्य र मनोरञ्जनका विभिन्न समावेशी कार्यक्रम (बीमा, छात्रवृत्ति, सामुदायिक भवन, पुस्तकालय, पार्क) सञ्चालन गरिने ।
    ७. नगरपालिकामा कम्तीमा एउटा प्राविधिक शिक्षा र व्यवसायिक तालिम केन्द्रको स्थापनामा जोड दिएर बेरोजगार युवाहरुलाई तालिम दिने, स्थानीय उद्यमशीलता र रोजगारीको प्रवद्र्धन गरिने ।
    ८. नागरिकहरुको प्रत्यक्ष सहभागीता हुनेगरी पाक्षिक ‘सार्वजनिक–सुनुवाई’ कार्यक्रम सञ्चलान गर्ने, घर–दैलो कार्यक्रम गर्ने र नागरिकको गुनासोलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरिने ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.