• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. बिचौलियाको मारमा किसान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

पौडेल फकाउन गृहमन्त्री खाँड असफल

  •   शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय तहको निर्वाचनमा नजिकिदैं जाँदा भरतपुर महानगरपालिकामा निर्वाचनको रौनक अर्कै भएको छ । भरतपुर महानगरको प्रमुख पदको दावि गर्दै आएको काँग्रेसले प्रमुख पद नपाए पछि स्वतन्त्र उम्मेदवारी दिनु भएका गजन्नाथ पौडेललेलाई उम्मेदवारी फिर्ताका लागि दवाव वढ्दै गएको छ ।

    उम्मेदवारी फिर्ताका लागि आज अन्तिम समय भएकाले पौडेललाई उम्मेदवारी फिर्ताका लागि केन्द्रिय तवरबाट दबाब वढेको छ भने कार्यकर्ताहरुबाट उम्मेदवारी फिर्ता गर्न नहुने दबाब वढेको छ । पौडेलको उम्मेदवारी फिर्ता र गठवन्धनको पक्षमा माहोल वनाउन आउनु भएका गृहमन्त्री तीन दिनको दिन आज काठमाडौं फर्कदै हुनुहुन्छ । बैशाख १४ गते दिउँसो ३ः१८ वजे आकस्मिक रुपमा चितवन आउनु भएका खाँड आज बिहाान ११ः३० वजे काठमाडौं फर्कनु भएको हो ।

    तिन दिनको बसाईमा उहाँले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई गठवन्धनको पक्षमा भोट हाल्न आग्रह गर्नु भएको थियो । यस्तै स्वतन्त्र उम्मेदवारी दिनु भएका काँग्रेस नेता जगन्नाथ पौडेल, समर्थक, प्रस्ताबक समेतलाई भेट गरी अहिलेको राजनैतिक अबस्थाको बारेमा जानकारी गराउँदै उम्मेदवारी फिर्ताका लागि दवाव दिनुभएको थियो ।

    उम्मेदवारलाई फकाउनका लागि जिल्लामा गृहमन्त्री संगै राज्यमन्त्री समेत जिल्लामा रहेको भए पनि खासै प्रगति भने हुन सकेन । केन्द्रिय सभापतिको दुतका रुपमा चितवन आउनु भएका मन्त्री खाँड उम्मेदवारी फिर्ता गराउन नसके पछि निरास भएर काठमाडौं फर्कनु भएको छ ।
    चितवन काँग्रेसको निर्णय बिपरित केन्द्रबाट तालमेल भएको भन्दै काँग्रेस नेता कार्यता रुष्ट भईरहेको समयमा फकाउन आएका मन्त्री खाँड कालो मुख लगाएर काठमाडौं फर्कनु पर्ने भएको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.