• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

इच्छाकामना मन्दिरको दर्शन गर्दै नेता पौडेलले भन्नुभयो, सत्ताका लागि होइन व्यवस्था बचाउन गठबन्धन

  •   बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इच्छाकामना । नेपाली कांग्रेसका नेता राम चन्द्र पौडेलले सत्ता भन्दा पनि संविधान र व्यवस्था बचाउन पाँच दलिय गठबन्धन बनेको दाबी गर्नुभएको छ । चितवनको इच्छाकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल इच्छाकामना मन्दिरको दर्शन गर्न इच्छाकामना आउनुभएका नेता पौडेलले यस्तो बताउनुभएको हो ।

    नेता पौडेलले भन्नुभयो,“नेपालमा लोकतन्त्रको जगलाई बलियो बनाउनुछ,नेपालमा राजनिति स्थिरता ल्याउनु छ,नेपालमा सुशान ल्याउनुछ , नेपालमा विकासलाई अगाडी बढाउनुपर्नेछ र सामाजिक न्याय कायम गर्नुछ , यो सिद्धान्त र उदेश्यमुलक हो यो गठबन्धन हो , यो गठबन्धन अवसरवादको सत्ताको लागि होइन, सत्ता भन्दा पनि व्यवस्था बचाउनका लागि हो , हामी गठबन्धनको माध्यमबाट यो परिवर्तित व्यवस्थालाई बचाउन चाहन्छौँ, नेपाललाई प्रगतीको बाटोमा अगाडी बढाउन चाहन्छौँ ,नेपालमा सुरक्षाको प्रश्न छ , विकासको प्रश्न छ, नेपालमा लोकतन्त्र रक्षाको प्रश्न पनि छ, यो प्रश्नमा हामी एकै ठाउँमा छौँ त्यसैको निमित्त यो गठबन्धन हो ।

    ” गणतन्त्र लोकतन्त्र र समावेशिता पाँच दलको साझा मुद्धा भएकाले यसको रक्षाका लागि गठबन्धन बनेको उहाँकोे भनाई छ । पटक पटक संसद भंग गरिदिने संविधान भत्काइ दिने र संविधानलाई नै अलग अलग पारिदिने प्रपञ्च सुरु भएकाले संविधानको रक्षा गर्न परिवर्तनकारी शक्तिहरुबिच एक हुनुपर्ने अवस्था आएको उहाँको तर्क छ । साथै उहाँले इच्छाकामना मन्दिर पुर्ननिर्माणका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    नेता पौडेल इच्छाकामना गाउँपालिकाकी निर्वतमान अध्यक्ष तथा हाल अध्यक्षका उम्मेद्वार कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ लगायत स्थानिय नेता तथा कार्यकताहरुसगैँ इच्छाकामना मन्दिर दर्शन गर्न इच्छाकामना पुग्नुभएको थियो । । इच्छाकामना मन्दिर दर्शनसंगै उहाँले कार्यकर्ताहरुसंग पनि भेटघाट गर्नुभएको नेपाली कांग्रेस इच्छाकामनाले जनाएको छ । उहाँले गठबन्धनका उम्मेद्वारलाई जिताउनका लागि एक मत भएर लाग्न इच्छाकामनाका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.