• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भाषण गर्दागर्दै खोसियो भरतपुरमा काङ्ग्रेसका तिवारीको उम्मेद्बारी

  •   बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानिय निर्वाचनको मतदान हुनु १० दिन अघि भरतपुरमा काङ्ग्रेसका वडा सदस्यको उम्मेद्बारी खोसिएको छ। काङ्ग्रेसबाट भरतपुर १३ को वडा सदस्यमा आफ्नो उम्मेदवारी दिएका प्रेम बिनोद तिवारीको मंगलबार उम्मेद्बारी खोसिएको हो । उनको ठाउँमा चितवन काङ्ग्रेसले कालु बोटेलाइ उम्मेद्बारी तोकेको पत्र पठाएको बुझिएको छ।

    उम्मेद्बारी दर्ता गराएर फिर्ता लिने दिन सम्म पनि पार्टीले आफैलाइ काङ्ग्रेसको उमेदवार बनाएको र हिँजो एक्कासि पार्टीका जिल्ला सभापति राजेश्वर खनालले तपाईं हाम्रो आधिकारिक उमेदवार नभएको खबर गरेको तिवारीले बताए । आफुलाइ पार्टीका वडा सभापति सुरेस चन्द्र न्यौपानेले सिफारिस गरेर वडा सदस्यमा उमेदवार बनेको उनले बताए । उनले भने , ‘मंगलबार गठबन्धनको संयुक्त पार्टी कार्यालय उद्घाटन गर्ने बेलामा काङ्ग्रेस जिल्ला सभापति खनालले माओवादीका वडा अध्यक्ष सुदिप सुबेदीको मोबाइलमा फोन गरेर तपाईं हाम्रो आधिकारिक उमेदवार हैन भन्नु भयो।’

    आफु जम्मसिद्ध काङ्ग्रेस भएको तर काङ्ग्रेसले पुरानालाइ पाखा लगाउन थालेकोले धेरै तिर पार्टीमा बिद्रोह हुन थालेको उनले सुनाए । उनले भने , ‘म आफुले आफुलाइ थाहा पाउँदा देखि काङ्ग्रेस छुँ । मेरो सक्रिय सदस्यता पनि ५० साल तिरकै हो तर अहिले अन्तिम अबस्थामा मलाइ हटाएर १५ दिन अघि माओवादीबाट प्रवेश गरेकालाइ आधिकारिक हो भन्दै पत्र पठाए।’ तिवारीले आफ्नो उम्मेद्बारी कायननै रहने बताएका छन। उनले भने , ‘मैले कसैका लागि पनि बिज्ञप्ति निकालेर सहोग गर्दिन ।

    मेरो दुईवटा रुख चिन्ह हो जति मत आउँछ आउँछ।’ गठबन्धनको बिषयलाइ लिएर काङ्ग्रेस भित्र ब्यापक असन्तुष्टि देखा परेको छ। भरतपुर १३ का वडा सभापति सुरेसचन्द्र न्यौपानेले आफ्नो पदबाट राजिनामा दिएका छन।उनले कसैको दबाबमा बस्न नसक्ने भन्दै पार्टीको वडा सभापतिबाट राजिनामा दिएको बताए ।उनले भने, ‘काङ्ग्रेसमा जसले हुल हुज्जत गर्न सक्छ उसैको पावर बलियो हुन्छ । म त त्यस्तो गर्न सक्दिन । म इमान्दारीताको राजनीति गर्ने मान्छे त्यसैले पदमा बस्न सकिन र जिल्ला उपाध्यक्ष राजिब न्यौपानेलालाइ राजिनामा बुझाएको हुँ।’केपी शर्मा

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.