• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

कालिकाको मेयरमा एमाले २५ मतको अग्रतामा, प्रतिस्पर्धा तीब्र

  •   मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिकाको मेयरमा एमालेले गठबन्धनलाई २५ मतले पछी पारेको छ । एमालेका बिनोद रेग्मीको ९३७९ र गठबन्धन अन्तर्गत काङ्ग्रेसका शिवराम केसीले ९३५४ मत प्राप्त गरेका छन । उपमेयरमा भने एमालेको अग्रता रहेको छ । उपमेयरमा एमालेकि बिमला लामाले ९१९५ र गठबन्धन अन्तर्गत माओबादीकी सबिता लामाले ८५४३ मत प्राप्त गरेकी छन । उपमेयरमा पनि एमाले ६५२ मतले अगाडि छ ।

    चितवनको कालिका नगरपालिका स्थानीय निर्वाचन अपडेट
    चितवन । चितवनको कालिका नगरपालिकामा मतगणना जारी रहेको छ । ११ वडा रहेको कालिका नगरपालिकामा अहिले सम्म ८  वटा वडाको परिणाम सार्वजानिक भइसकेको छ ।
    निर्वाचित वडा अध्यक्षहरु
    वडा नम्वर १ – सन्तविर स्यांगतान, ८९६ (नेपाली कांग्रेस)
    वडा नम्वर २ – लक्ष्मण पौडेल, ११९४( नेकपा एमाले)
    वडा नम्वर ३ – विरेन्द्र तामांग,१०५२,(माओवादी केन्द्र)
    वडा नम्वर ४ – मकरमान श्रेष्ठ,७६५(नेकपा एमाले)
    वडा नम्वर ८ – चित्र बहादुर मगर,१२५१  (माओवादी केन्द्र)
    वडा नम्वर ९ – निलकण्ठ मगर,९६८( नेकपा एमाले)
    वडा नम्वर १० – नरजंग प्रजा,४९२( नेपाली कांग्रेस)
    वडा नम्वर ११ – कृष्ण कहादुर प्रजा,५१३( नेकपा एमाले)

    अहिले वडा नम्वर ५,६ र ७  को मतगणना भइरहेको छ । गणनाका क्रममा रहेका वडामा उम्मेदवारले अहिले सम्म कालिकाको प्राप्त भएको मतको विवरण यस प्रकार रहेको छ ।

    कालिका वडा नं.५ को मत–
    खसेको कुल मत– २६६६
    गनेको मत–२३६८
    मेयर–एमाले– बिनोद रेग्मी–९१५
    मेयर–गठबन्धन (नेका)– शिवराम केसी–९४४
    मेयर–राप्रपा– सोमबहादुर खडका–२७०
    उप–मेयर–एमाले– बिमला लामा–८९२
    उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–६८९
    उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान- २८८
    वडा अध्यक्ष–
    एमाले– रुदल महतो–९५५
    गठबन्धन (काङ्ग्रेस)– दिपक वहादुर भट्टराई –१०५०
    राप्रपा–सागर लामिछाने- ३०२

    कालिका वडा नं.६ को मत–
    खसेको कुल मत– ३५२७
    गनेको मत– २०००
    मेयर–एमाले– बिनोद रेग्मी–८९६
    मेयर–गठबन्धन (नेका)– शिवराम केसी–८६५
    मेयर–राप्रपा– सोमबहादुर खडका–
    उप–मेयर–एमाले– बिमला लामा–८२६
    उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–८५४
    उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
    वडा अध्यक्ष–
    एमाले– वालकृष्ण अधिकारी–८७६
    गठबन्धन (काङ्ग्रेस)– टिकाराम रेग्मी –८८७
    राप्रपा–
    कालिका वडा नं.७
    खसेको कुल मत– २८२२
    गनेको मत– २३००
    मेयर–एमाले– बिनोद रेग्मी–११४३
    मेयर–गठबन्धन (नेका)– शिवराम केसी–९५५
    मेयर–राप्रपा– सोमबहादुर खडका–
    उप–मेयर–एमाले– बिमला लामा–११०७
    उप–मेयर–गठबन्धन (माओवादी केन्द्र)– सबिता लामा–८४५
    उप–मेयर–राप्रपा– बुद्धिलक्ष्मी स्यांग्नतान–
    वडा अध्यक्ष–
    एमाले– भोजराम थपलिया–१०१३
    गठबन्धन (काङ्ग्रेस)– कमलराज मुक्तान–१०३८

    • कालिका नगरपालिका

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.