• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

मकवानपुरको ८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : ६ मा गठबन्धन र २ मा एमाले विजयी (वडा अध्यक्षहरुको नामावली सहित)

  •   बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । मकवानपुर जिल्लाको ८ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १० वटा पालिका रहेको जिल्लामा ८ वटा पालिकको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

    ८ वटा पालिका मध्ये ६ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् भने २ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । बाँकी रहेको हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मतगणना  जारी रहेको छ ।

    मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनको उम्मेदवार विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट (९७१९) र उपमेयरमा कांग्रेसका भरत गोपाली (८६०७) विजयी भएका हुन् । त्यसैगरी मनहरी गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका रन्जन कालाखेती (९३६६) र उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सिता पुलामी मगर (६४७०) विजयी भएका हुन् ।

    बकैया गाउँपालिका अध्यक्षमा कांग्रेसका धर्मराज लामिछाने (११२९२), उपाध्यक्षमा माओवादी केन्द्र भक्त बहादुर खत्री (९५२२), मकवानपुरगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङ्तान (६७०६), उपाध्यक्षमा माओवादी केन्द्रकी मान कुमारी पाख्रिन (६११०), विजयी भएका हुन् ।

    यस्तै कैलाश गाउँपालिका अध्यक्षमा कांग्रेसका लोक बहादुर मुक्तान (४८९७), उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्ल (४०८८), राक्सिराङ गाउँपालिका अध्यक्षमा कांग्रेसका राजकुमार मल्ल (५४८१), उपाध्यक्षमा माओवादी केन्द्रकी बनस्तम थिङ (४८३९) विजयी भएका हुन् । त्यसैगरी इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका देव कृष्ण पुडासैनी (३७२२) र उपाध्यक्षमा उमा कुमारी लामा (३७२५) विजयी भएका हुन् । भीमफेदी गाउँपालिकामा भने अध्यक्ष पदमा एमालेका हिदम लामा (५५९१) र उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ (५३१५) विजयी भएका हुन् ।

    थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनिधीहरु
    मेयर : विष्णु बहादुर विष्ट (नेकपा माओवादी केन्द्र) (९७१९)
    उपमेयर : भरत गोपाली (नेपाली कांग्रेस) (८६०७)
    वडा नम्बर १ : हेरमान गोपाली (नेकपा माओवादी केन्द्र) (८६२)
    वडा नम्बर २ : बमबहादुर सिंतान (नेकपा माओवादी केन्द्र) (७३५)
    वडा नम्बर ३ : हिरेन्द्र कुमार रायमाझी (नेकपा माओवादी केन्द्र) (७५९)
    वडा नम्बर ४ : नारायण लामा (नेकपा माओवादी केन्द्र) (७५३)
    वडा नम्बर ५ : विष्णु बहादुर गुरुङ (नेकपा एमाले) (६३२)
    वडा नम्बर ६ : राजेन्द्रभक्त श्रेष्ठ (नेपाली कांग्रेस) (११३८)
    वडा नम्बर ७ ः शिवराज थिङ (नेपाली कांग्रेस) (९१६)
    वडा नम्बर ८ ः हेम कुमार थिङ (नेकपा एमाले) (६७५)
    वडा नम्बर ९ ः राज कुमार बलामी (नेकपा माओवादी केन्द्र) (७७८)
    वडा नम्बर १० ः हिरा बहादुर गमाल (नेकपा एमाले) (६५३)
    वडा नम्बर ११ ः दिनेश बल (नेकपा माओवादी केन्द्र) (६१०)
    वडा नम्बर १२ ः टिकाराम स्याङतान  (नेपाली कांग्रेस) (७९८)

    मनहरी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरु
    गाउँपालिका अध्यक्ष ः रन्जन कालाखेती (नेपाली कांग्रेस) (९३६६)
    गाउँपालिका उपाध्यक्ष ः सिता पुलामी मगर (नेकपा माओवादी केन्द्र) (६४७०)
    वडा नम्बर १ ः शिव प्रसाद खनाल (नेपाली कांग्रेस) (१०९३)
    वडा नम्बर २ ः राजकुमार पाख्रीन (नेकपा माओवादी केन्द्र) (५९८)
    वडा नम्बर ३ ः अनन्त अर्याल (नेपाली कांग्रेस) (१०४२)
    वडा नम्बर ४ ः प्रकाश थापा (नेकपा माओवादी केन्द्र) (५४१)
    वडा नम्बर ५ ः दिपेन्द्र अधिकारी (नेकपा माओवादी केन्द्र) (७६२)
    वडा नम्बर ६ ः युवराज थपलिया (नेपाली कांग्रेस) (९६८)
    वडा नम्बर ७ ः ठाकुरराम तितुङ (नेपाली कांग्रेस) (१४८९)
    वडा नम्बर ८ ः नारायण उप्रेती (नेपाली कांग्रेस) (६८४)
    वडा नम्बर ९ ः राजकुमार श्रेष्ठ (नेपाली कांग्रेस) (१००८)

    भीमफेदी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरु
    गाउँपालिका अध्यक्ष ः हिदम लामा (नेकपा एमाले) (५५९१)
    गाउँपालिका उपाध्यक्ष ः सञ्जिव श्रेष्ठ (नेपाली कांग्रेस) (५३१५)
    वडा नम्बर १ ः सोमबहादुर स्याङ्तान (नेपाली कांग्रेस) (९१०)
    वडा नम्बर २ ः काशी राम बज्यु (नेकपा एमाले) (७४४)
    वडा नम्बर ३ ः पृति लाल लामा (नेकपा माओवादी केन्द्र) (७९२)
    वडा नम्बर ४ ः सागर पाण्डे (नेकपा एमाले) (५६८)
    वडा नम्बर ५ ः जहार सिं लामा (नेकपा एमाले) (७७४)
    वडा नम्बर ६ ः सोम बहादुर घलान (नेपाली कांग्रेस) (६८९)
    वडा नम्बर ७ ः मित्रबन्धु सिन्जाली (नेपाली कांग्रेस) (७३६)
    वडा नम्बर ८ ः विष्णु बहादुर लामा (नेकपा एमाले) (६८२)
    वडा नम्बर ९ ः प्रकाश पुडासैनी (नेकपा एमाले) (८०१)

    बकैया गाउँपालिका पालिकामा निर्वाचित जनप्रतिनिधीहरु

    गाउँपालिका अध्यक्ष ः धर्मराज लामिछाने (नेपाली कांग्रेस) (११२९२)
    गाउँपालिका उपाध्यक्ष ः भक्त बहादुर खत्री (नेकपा माओवादी केन्द्र) (९५२२)
    वडा नम्बर १ ः आशिश तितुङ (नेकपा माओवादी केन्द्र) (७१६)
    वडा नम्बर २ ः विश्वराज स्याङतान (नेकपा माओवादी केन्द्र) (३६०)
    वडा नम्बर ३ ः भुवन सिं घलान (नेकपा एमाले (१०४०)
    वडा नम्बर ४ ः राजन दंगाल (नेकपा एमाले (११११)
    वडा नम्बर ५ ः लक्ष्मी जिम्बा (नेपाली कांग्रेस) (८९३)
    वडा नम्बर ६ ः फूल बहादुर भोम्जन (नेकपा एमाले (८३४)
    वडा नम्बर ७ ः मान बहादु सिंतान (नेकपा माओवादी केन्द्र) (९८६)
    वडा नम्बर ८ ः विष्णु नेगी (नेकपा माओवादी केन्द्र) (६३३)
    वडा नम्बर ९ ः टंक ध्वज लोप्चन (नेपाली कांग्रेस) (७३२)
    वडा नम्बर १० ः कमला कुमारी वाइबा (नेपाली कांग्रेस) (७८२)
    वडा नम्बर ११ ः गोपाल बहादुर नेसुर (नेपाली कांग्रेस) (७६०)
    वडा नम्बर १२ ः ज्ञानेन्द्र बजगाईं (नेपाली कांग्रेस) (५१९)

    मकवानपुरगढी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरु
    गाउँपालिका अध्यक्ष ः दोर्जे लामा स्याङ्तान (नेपाली कांग्रेस) (६७०६)
    गाउँपालिका उपाध्यक्ष ः मान कुमारी पाख्रिन (नेकपा माओवादी केन्द्र) (६११०)
    वडा नम्बर १ ः आईत सिह लो (नेपाली कांग्रेस) (७९३)
    वडा नम्बर २ ः बखान सिं पाख्रीन (नेपाली कांग्रेस) (११७१)
    वडा नम्बर ३ ः भागवत घिमिरे (नेकपा एमाले) (९४३)
    वडा नम्बर ४ ः अर्जुन प्रसाद तिमल्सिना (नेकपा एमाले) (६३४)
    वडा नम्बर ५ ः दिपेश दाहाल (नेपाली कांग्रेस) (११६९)
    वडा नम्बर ६ ः कृष्णप्रसाद बजागाईं (नेपाली कांग्रेस) (८५१)
    वडा नम्बर ७ ः सुर्य बहादुर रुम्बा (नेपाली कांग्रेस) (६७६)
    वडा नम्बर ८ ः कुमार घिसिङ (नेपाली कांग्रेस) (४४८)

    इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरु
    गाउँपालिका अध्यक्ष ः देव कृष्ण पुडासैनी (नेकपा एमाले) (३७२२)
    गाउँपालिका उपाध्यक्ष ः उमा कुमारी लामा (नेकपा एमाले) (३७२५)
    वडा नम्बर १ ः सुवास थापा (नेपाली कांग्रेस) (७५३)
    वडा नम्बर २ ः सुमन श्रेष्ठ (नेपाली कांग्रेस) (११२०)
    वडा नम्बर ३ ः प्रताप भोम्जन (नेकपा एमाले) (११७६)
    वडा नम्बर ४ ः चन्द्र कुमार बल (नेकपा एमाले) (८०५)
    वडा नम्बर ५ ः दुत राज तितुङ (नेपाली कांग्रेस) (८१७)

    कैलाश गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरु
    गाउँपालिका अध्यक्ष ः लोक बहादुर मुक्तान (नेपाली कांग्रेस) (४८९७)
    गाउँपालिका उपाध्यक्ष ः बालकुमार मल्ल (नेकपा माओवादी केन्द्र) (४०८८)
    वडा नम्बर १ ः तेज बहादुर ब्लोन (नेपाली कांग्रेस) (३७५)
    वडा नम्बर २ ः राजेन्द्र तामाङ घिसिङ (नेपाली कांग्रेस) (४९९)
    वडा नम्बर ३ ः देव लाल बल (नेकपा माओवादी केन्द्र) (४६७)
    वडा नम्बर ४ ः तीलक बहादुर मुक्तान (नेकपा माओवादी केन्द्र) (३४४)
    वडा नम्बर ५ ः छेकु लामा (नेकपा एमाले) (८९५)
    वडा नम्बर ६ ः राम बहादुर गोम्बा (नेकपा एमाले) (४३६)
    वडा नम्बर ७ ः उदास कुमार भोलन (नेपाली कांग्रेस) (३१२)
    वडा नम्बर ८ ः आशिष प्रजा (नेपाली कांग्रेस) (२९०)
    वडा नम्बर ९ ः भुवन सिं घलान (नेपाली कांग्रेस) (४४२)
    वडा नम्बर १० ः सूर्य बहादुर ब्लोन (नेकपा एमाले) (४३३)

    राक्सिराङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीहरु
    गाउँपालिका अध्यक्ष ः राजकुमार मल्ल (नेपाली कांग्रेस) (५४८१)
    गाउँपालिका उपाध्यक्ष ः बनस्तम थिङ (नेकपा माओवादी केन्द्र) (४८३९)
    वडा नम्बर १ ः बाबीराम मुक्तान (नेकपा एमाले) (४६३)
    वडा नम्बर २ ः बुद्धराम मुक्तान (नेपाली कांग्रेस) (४७८)
    वडा नम्बर ३ ः उत्तम वाइबा (नेकपा एमाले) (१०३२)
    वडा नम्बर ४ ः संजय कोइराला (नेकपा एमाले) (६९४)
    वडा नम्बर ५ ः हरि बहादुर प्रजा (नेपाली कांग्रेस) (४०३)
    वडा नम्बर ६ ः अकल बहादुर मोक्तान (नेकपा माओवादी केन्द्र) (३९५)
    वडा नम्बर ७ ः राम बहादुर प्रजा (नेपाली कांग्रेस) (४५७)
    वडा नम्बर ८ ः युसाई प्रजा (नेकपा माओवादी केन्द्र) (५१५)
    वडा नम्बर ९ ः राम कुमार वाल्वा थिङ (नेपाली कांग्रेस) (६७४)

    • मकवानपुर

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.