• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

राम्रो नतिजा लिएर आउँछौंः कप्तान कृतिका

  •   मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  नेपाल यु–१९ राष्ट्रिय क्रिकेट टिमकी कप्तान कृतिका मरासिनीले राम्रो नतिजा निकाल्दै विश्वकपमा छनोट हुने विश्वास ब्यक्त गरेकी छिन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार मलेसिया प्रस्थान गर्ने टोलीको विदाई गरेको थियो । विदाई कार्यक्रममा बोल्दै कप्तान कृतिकाले तयारी राम्रो भएको र राम्रो नतिजा आउनेमा विश्वस्त रहिन् । ‘आशा गर्छाै की नेपालको लागि राम्रो रिजल्ट लिएर आउने छौं । राम्रो खेल्नेछौं ।’ १८ वर्षीय दाँया हाते ब्याटर कृतिकाले भनिन् ।

    क्यानले यसअघि नै विश्वकप छनोटका लागि १४ खेलाडी छनोट गरेको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको छनोटका लागि नेपाली टिम मलेसिया प्रस्थान गर्दैछ । खेलाडी तथा अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशन कुमार सिंह लगायतले विदाई गरे । छनोटमा नेपालसँगै मलेसिया, यूएई, थाइल्यान्ड, भुटान, र कतारको सहभागीता रहेको छ । १५ खेल सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ ।

    छनोटमा नेपालले पहिलो खेल ३ जुनमा कतारविरुद्ध खेल्नेछ । यस्तै दोस्रो खेल ४ जुनमा यूएईसँग रहेको छ । भुटानविरुद्ध ६ जुनमा खेल्दा बलियो टोली थाइल्यान्डविरुद्ध नेपालले ७ जुनमा प्रतिस्पर्धा गर्नेछ । यस्तै अन्तिम खेलमा मलेसियाविरुद्ध ९ जुनमा नेपाल मैदान उत्रने छ । नेपाली टिमका प्रशिक्षक महेश रिजाल एक महिना देखि टिम तयारीमा रहेको र तालिकाको अग्रस्थानमा रहेर नेपाल फर्कने बताए । ‘एक महिना देखि बन्द्र प्रशिक्षणमा आएका छौं । आवश्यक तयारी गरेका छौं ।

    हाम्रो लक्ष्य अग्रस्थानमा रहने हो ।’ नेपाली टिमः कृतिका मरासिनी (कप्तान) सानु राजवंशी, सृष्टि जैशी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, एलिसा यादव, मनिसा उपाध्याय, मनिसा राना मगर, साना प्रविन, आश्मा पुलामि मगर, किरण कुँवर, अनु कठायत, सुस्मिता भुषाल

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.