• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितमा गैँडाकोट डोजाङ पहिलो

  •   आइतबार, असार ०५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरमा सम्पन्न २२औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा गैँडाकोट डोजाङ पहिलो भएको छ । सात स्वर्ण र एउटा कास्य पाउँदै डोजाङ पहिलो भएको हो । त्यस्तै माडी डोजाङ दोस्रो भएको छ । एक स्वर्ण र तीन कास्य पाउँदै डोजाङ दोस्रो भएको हो । त्यसैगरी एक स्वर्ण र दुई कास्य पाउँदै गौरीगञ्ज डोजाङ तेस्रो भएको छ ।

    प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजाङ र खेलाडीहरुलार्ई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गर्दै २२औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता गरिएको श्रेष्ठले बताउनुभयो । महिला र पुरुषको पाँच÷पाँच वटा तौल समूहमा प्रतिस्पर्धा गराइएको श्रेष्ठको भनाइ छ ।

    पुरुषतर्फ ३० किलो, ४० किलो, ४५ किलो, ४८ किलो र ५१ किलो तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो भने महिलातर्फ ३५ किलो, ३८ किलो, ४२ किलो, ४४ किलो र ४६ किलो तौल समूहमा प्रतिस्पर्धा गराइएको श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि तेक्वान्दो विधाका खेलाडी समेत शनिबार नै छनोट गरिएको श्रेष्ठले बताउनुभयो ।

    उहाँकाअनुसार राष्ट्रपति रनिङ शिल्डका लागि पुरुषतर्फ ४५ किलो तौल समूहमा रोजन ढकाल, ४८ किलो तौल समूहमा एन्सिस गुरुङ र ५१ किलो तौल समूहमा सोहित गुरुङ छनोट भएका छन् । त्यस्तै, महिलातर्फ ४२ किलो तौल समूहमा जस्मिन गुरुङ, ४४ किलो तौल समूहमा दीक्षा चौधरी र ४६ किलो तौल समूहमा सुस्मिता कुमाल छनोट भएका छन् ।

    यसैबीच, प्रतियोगितामा समापनका अवसरमा राष्ट्रिय तेक्वान्दो संघ चितवनलाई खेलकुदका सामग्रीसमेत प्रदान गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ ले तेक्वान्दो खेल्दा प्रायोग हुने खेलकुद सामग्री प्रदान गरेको हो ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.