• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

रत्ननगरमा प्रथम मेयर कप तथा तेस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु

  •   शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवन स्पोर्टस क्लवको आयोजनामा आजदेखि रत्ननगर–३ बेल्सीमा रहेको कवर्डहलमा प्रथम मेयर कप तथा तेस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता– २०७९ सुरु भएको छ । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ प्रतियोगिता यही असोज १ देखि ३ गतेसम्म सञ्चालन हुने भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि रहेका रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले प्रतियोगिताको उद्घाटन गरे । मेयर सापकोटाले खेलकुद स्वास्थ्यको लागि महत्वपूर्ण पाटो भएकाले स्वस्थ रहनको लागि खेलकुद निकै आवश्यक रहेको बताए । व्याडमिन्टन खेल सबैको लोकप्रिय खेल हुन सफल भएको उनको भनाई छ । प्रतियोगिताको उद्घाटन खेलमा ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रविनबाबु रेग्मी र ईलाका प्रहरी कार्यालय भण्डाराका एसपी सुधिर सुवेदीलाई हराउँदै मेयर सापकोटा र वागमती प्रदेशका ट्राफिक प्रमुख रविन पौडेलको टिम बिजयी भएको छ ।

    तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल अधिराज्यभरका ३ सय टिमको सहभागिता रहने संयोजक विकास डल्लाकोटीले जानकारी दिए । प्रतियोगिता ४ वटा विद्यामा प्रतिष्प्रधा हुने छ । ‘ए’ खुल्ला तर्फ, ‘बि’ लेवल तर्फ, भेट्रान (४५ वर्ष देखी ५५ वर्ष उमेर) सम्म र सुपर भेट्रानमा ५५ वर्ष भन्दा माथि उमेर समुहहरुको प्रतियोगितामा सहभागिता रहने उनले जानकारी दिए । ‘ए’ खुल्ला तर्फ प्रथम हुनेले रु ५१ हजार, द्धितिय हुनेले रु २५ हजार र तृतीय हुनेले रु १२ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    ‘बि’ लेवल तर्फ प्रथम हुनेले रु ३१ हजार, द्धितिय हुनेले रु १५ हजार र तृतीय हुनेले रु ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान (४५ वर्ष देखी ५५ वर्ष) सम्म तर्फ प्रथम हुनेले रु ३१ हजार, द्धितिय हुनेले रु १५ हजार र तृतीय हुनेले रु ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, सुपर भेट्रान ५५ वर्ष भन्दा उमेर समुह तर्फ प्रथम हुनेले रु २० हजार, द्धितिय हुनेले रु १० हजार र तृतीय हुनेले दुई वटा टिमले रु ५÷५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक डल्लाकोटीले बताए ।

    स्पोर्टस क्लवका अध्यक्ष केवल न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक, राष्ट्रिय खेलकुद मन्त्रालयका उपसचिव दशरथ बुढा, क्लवका संयोजक विकास डल्लाकोटी, जिल्ला समन्वय समिति चितवनका सदस्य सन्जीव पौडेल लगायतको उपस्थिती थियो ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.