• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. विदेशी फूलको आयात रोक्न किसानको माग

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

काउलेमा बाटो र बिजुली पुर्याउने मेरो प्राथमिकता : उमेश श्रेष्ठ

  •   आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सत्ता गठबन्धनका क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्वार उमेश श्रेष्ठले काउलेमा पूर्वाधार र विकासो खांँचो रहेको बताएका छन । शनिबार ईच्छाकामना गाउंँपालिका वडा नम्बर २ काउले पुगेका श्रेष्ठले आफूले जितेपछि पहिलो प्राथमिकता काउलेको विकास रहेको बताएका हुन् । एकसाता देखि ईच्छाकामनाका विभिन्न वडामा मतदाता भेटघाट तथा घरदैलो गर्ने क्रममा यहांँको बाटो, विजुली, कृषि , शिक्षा स्वास्थ्य पर्यटनमा विकास गर्ने उनले वचनबद्धता व्यक्त गरे ।

    यो क्षेत्र आफ्नो लागि नयांँ भएपनि गत संघीय निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ को विकासका लागि समानुपातिक सांसद भएर प्रचण्डसंँग काम गरेको बताए । ईच्छाकामना गाउंँपालिकामा गत स्थानीय निर्वाचनमा धेरै पूर्वाधार निर्माण भएको भन्दै उनले यहांँका अधुरा कामहरु आफूले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । यो क्षेत्रलाई कालिका र फिस्लिङ्गसंँग सडक पूर्वाधार जोड्न सक्ने विकासले फड्को मार्ने उनको भनाई थियो । चितवनको तीनवटै क्षेत्र एक अर्कामा सडक पूर्वाधार जोड्न सके आर्थिक गतिविधि चलायमान हुने श्रेष्ठले बताए ।

    ‘यहांँ बाटो र बिजुलीको पहुंँच पुर्याउने हो भने, यहांँको कृषि उत्पादन, रोजगारीमा उल्लेखनीय प्रगति गर्न सकिन्छ । यो नै मेरो पहिलो प्राथमिकता हुनेछ ।’ उनले भने । विकट क्षेत्रमा पनि आफूले थुप्रै संभावना देखेकोले राज्यव्यवस्थामा प्रतिनिधि नहुंँदा यो क्षेत्र ओझेल परेको उनले बताए । ‘विकास गर्ने मान्छेलाई मत दिएर राज्य व्यवस्थामा पुर्याउनु पर्यो । अनि मात्र विकास हुन्छ ।’ उनले भने । यहांँका हरेक समुदायको आवश्यकतालाई सम्बोधन गर्ने उनले बताए ।

    ‘यहांँका विपन्न,पिछडिएका समुदाय , चेपाङ्गहरुको जीवनस्तर उकास्ने, भाषा, कला संस्कृतिको संरक्षण गर्न पनि मेरो जोड बल रहन्छ ।’ श्रेष्ठले भने । आफूले निर्वाचन जितेर आएपछि क्षेत्र नम्बर २ को सन्तुलित बिकासमा जोड दिने समेत उनले बताए । कालिकामा बन्न लागेको औद्योगिक क्षेत्रको स्थापना गर्न सके विकटका जनताले सजिलै रोजगार र अवसर पाउने उनको भनाई थियो ।

    सडक र विद्युतको अभावमा स्थानीय श्रोतहरुको परिचालन हुन नसकेकोले आफूलाई काम गर्न दिए यस्ता समस्या समाधान गर्ने उनले बताए । आफू गरिखाने जनता, श्रमजीवी को अभियान्ता रहेकोले मत दिएर साथ दिन उनले आग्रह गरे ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.